BAFIA Act 2073 MCQ Set 2

Loksewa BAFIA Act 2073 Mcq Set for NRB ,ADBL, NBL& Private banks Prasasan Sewa Level-3/4/5 Exam लोक सेवा BAFIA Act 2073 Mcq Set for NRB, ADBL, NBL& Private banks, प्रशासन सेवा, प्रशासन समुह तह-3/4/5  कनिष्ठ सहायक पदको खु‌ला प्रतियोगितात्मक परिक्षा.

468
Created on By OSN

Copy - BAFIA Act 2073 Set 2

BAFIA Act 2073 Mcq Set for NRB, ADBL, NBL & Private banks.

1 / 20

कर्जा प्रवाह तथा असुली सम्बन्धी व्यवस्था BAFIA 2073 को कुन परिच्छेदमा (Chapter) छ ?

2 / 20

Which section of BAFIA points out activities 'Not to be carried out by any BFI'?

3 / 20

NRB ले कुनै व्यक्ति वा संस्थाले कुनै एक BFI को चुक्ता पूँजीको बढीमा कति प्रतिशतसम्म मात्र लगानी गर्न सक्ने व्यस्था गर्न सक्नेछ ?.

4 / 20

What is the minimum age to be appointed as Director (सञ्चालक) ?

5 / 20

सञ्चालक समिति र कार्यकारी प्रमुख सम्बन्धी व्यवस्था BAFIA 2073 को कुन परिच्छेदमा (Chapter) छ ?

6 / 20

CEO को प्रति आफुले गरेको कार्यको उत्तरदायी हुन्छ ?

7 / 20

What is the tenure (पद्दावधि) of Directors of any BFI as per BAFIA?

8 / 20

विवरण परिवर्तन भएमा वा सञ्चालक हेरफेर भएमा सो को जानकारी कहाँ कति दिन भित्र पेश गर्नु पर्ने हुन्छ ?

9 / 20

Which chapter explains about 'Establishment of Banks & Financial Insitutions' as per BAFIA 2073?

10 / 20

Independent director (स्वतन्त्र संचालक) is allowed to be appointed for maximum …….. as per Section ……… of BAFIA 2073.

11 / 20

सञ्चालकले आफु नियुक्त भएको कति दिन भित्र BFI समक्ष विवरण पेश गर्नु पर्ने हुन्छ ?

12 / 20

BFI ले धित्तोपत्र सार्वजनिक निष्काशन (Public Issue) अगाडी कानुन अनुसार स्वीकृत प्राप्त गरी को समक्ष दर्ता गराउनु पर्दछ ?

13 / 20

BAFIA 2073 को कुन दफामा लघुवित्त संस्थाले गर्न सक्ने बैंकिंग तथा वित्तीय कारोबार उल्लेखित छ ?

14 / 20

How many times BAFIA 2073 amended (संशोधित) till 2077 end?

15 / 20

दफा कति अनुसार स्वतन्त्र संचालक भनेको स्वतन्त्र संचालकको पदमा नियुक्त व्यक्ति सम्झिनु पर्दछ ?

16 / 20

BAFIA 2073 को कुन दफामा विकास बैंकले गर्न सक्ने बैंकिंग तथा वित्तीय कारोबार उल्लेखित छ ?

17 / 20

How many sections (दफा) are there in BAFIA 2073?

18 / 20

BAFIA 2073 को कुन दफामा वाणिज्य बैंकले गर्न सक्ने बैंकिंग तथा वित्तीय कारोबार उल्लेखित छ ?

19 / 20

How many chapters (परिच्छेद) are there in BAFIA 2073?

20 / 20

The annex (अनुसूची) of BAFIA 2073 is about …………….

Your score is

The average score is 63%

0%

What’s your Reaction?
+1
8
+1
4
+1
3
+1
1
+1
1
+1
3
Home
Live Class
Notes
Exam
Doubt