BAFIA Act 2073 GK
BAFIA ACT 2073 1) बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, 2073 को प्रमाणीकरण कहिले भएको थियो? →वि सं 2074 बैशाख 10 गते 2) बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, 2073 अनुसार वित्तीय स्वार्थ हुनलाई कति प्रतिशतभन्दा बढी शेयर स्वामित्व धारणा गरेको शेयरधनि हुनु पर्दछ? → 1% 3) बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, 2073 अनुसार […]