NBL Gold Tester Online Exam Set 13

Loksewa Nepal Bank Limited(NBL) Prasasan Sewa Level-3/4/5 Exam लोक सेवा नेपाल बैंक लिमिटेड, प्रशासन सेवा, प्रशासन समुह तह-3/4/5  कनिष्ठ सहायक पदको खु‌ला प्रतियोगितात्मक परिक्षा.To Join Live Classes of Gold Tester at Rs: 1500 Full Course with notes then click on this link:https://bit.ly/3mihRnF: Teacher: B & B Class ( Youtuber ) or Join whatsapp::

152
Created on By OSN

Banking Set 13

Loksewa Nepal Bank Limited(NBL) Prasasan Sewa Level-3/4/5 Exam लोक सेवा नेपाल बैंक लिमिटेड, प्रशासन सेवा, प्रशासन समुह तह-3/4/5  कनिष्ठ सहायक पदको खु‌ला प्रतियोगितात्मक परिक्षा.To Join Live Classes of Gold Tester at Rs: 1500 Full Course with notes then click on this link:https://bit.ly/3mihRnF: Teacher: B & B Class ( Youtuber ) Join whatsapp::https://bit.ly/3yup4n2

1 / 20

झाँगड भाषा कुन भाषिक परिवारभित्र पर्दछ ?

2 / 20

 ‘ऊ मरी अरे’ नामक कृतिका रचनाकार सुवास घिसिङ हुन् भने ‘ऊ मरेकी छैन’ नामक कृतिका रचनाकार को हुन् ?

3 / 20

भ्रष्टाचार निवारणका सम्बन्धमा प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा स्थापित अड्डाको नाम के हो ?

4 / 20

नेपालमा सर्वप्रथम स्थापना भएको औद्योगिक क्षेत्र कुन हो ?

5 / 20

“हाम्रो सबैभन्दा ठूलो कमजोरी प्रयत्न गर्न छोड्नुमा छ, सफलता प्राप्त गर्ने सबैभन्दा सुनिश्चित उपाय भनेको अर्को एक पटक प्रयत्न गर्नु मात्र हो” भन्ने विचारक को हुन् ?

6 / 20

नेपालको पहिलो कलेज ‘त्रिचन्द्र कलेज’को स्थापना कहिले भएको हो ?

7 / 20

प्रसिद्ध पुस्तक ‘एनिमल फार्म’का लेखक को हुन् ?

8 / 20

३२औँ संस्करणको टोकियो ओलम्पिकमा सबैभन्दा कम उमेरको खेलाडी को हुन् ?

9 / 20

जनकपुर–जयनगर रेल्वेमा दुईवटा रेल पुनः सञ्चालनमा कहिलेदेखि आएको हो ?

10 / 20

नेपालको अद्यावधिक नक्साको अङ्ग्रेजी संस्करण कहिले स्वीकृत गरियो ?

11 / 20

विश्वकै सबैभन्दा अग्लो उचाइबाट गरिने बञ्जी जम्पको निर्माण कहाँ गरिएको छ ?

12 / 20

पूर्वको ग्रेट ब्रिटेन भनी जापानलाई चिनिन्छ भने दक्षिणको ग्रेट ब्रिटेन भनी कुनलाई चिनिन्छ ?

13 / 20

बीबीसी नेपाली सेवाको सुरुवात कहिलेदेखि भएको हो ?

14 / 20

BAFIA 2073 अनुसार वित्तीय स्वार्थ हुनलाई कति प्रतिशत भन्दा बढी शेयर स्वामित्व धारण गरेको शेयरधनी हुनु पर्दछ ?

15 / 20

वायुमण्डल नभएको ग्रह भनेर बुध ग्रहलाई चिनिन्छ भने म्याग्नेटिक फिल्ड नभएको ग्रह भनेर कुन ग्रहलाई चिनिन्छ ?

16 / 20

BFI को संस्थापकले कारोबार सञ्चालन गरेको कम्तिमा कति बर्ष नपुगेसम्म आफ्नो नाममा रहेको शेयर बिक्रि गर्न पाइदैन ?

17 / 20

BAFIA 2073 को कुन परिच्छेदमा 'कारबाही, कसुर तथा दण्ड सजाय सम्बन्धी व्यवस्था' गरिएको छ ?

18 / 20

Which section of BAFIA 2073 details about 'Rights, duties & powers of CEO'?

19 / 20

What is the minimum percentage of Paid-up capital that must be issued as shares to General Public?

20 / 20

BAFIA 2073 को कुन दफामा पूर्वाधार विकास बैंकले गर्न सक्ने वित्तीय कारोबार उल्लेखित छ ?

Your score is

The average score is 66%

0%

What’s your Reaction?
+1
1
+1
0
+1
1
+1
0
+1
0
+1
0
Home
Live Class
Notes
Exam
Doubt