Banking GK Set 12

Loksewa Aayog Agricultural Development Bank (ADBL) & RBB Prasasan Sewa Level-4 & 5 Exam लोक सेवा आयोग कृषि विकास बैंक, प्रशासन सेवा, प्रशासन समुह तह-४,५ सहायक पदको खु‌ला प्रतियोगितात्मक परिक्षा. To Join Live Classes of ADBL Level 4 at Rs: 2500 & RBB at Rs: 4000 Full Course with notes Contact 9804371177 or 9863004363.

195
Created on By OSN

Banking GK Set 12

Loksewa Aayog Agricultural Development Bank (ADBL) & RBB Prasasan Sewa Level-4 & 5 Exam लोक सेवा आयोग कृषि विकास बैंक, प्रशासन सेवा, प्रशासन समुह तह-४,५ सहायक पदको खु‌ला प्रतियोगितात्मक परिक्षा. To Join Live Classes of ADBL Level 4 at Rs: 2500 & RBB at Rs: 4000 Full Course with notes Contact 9804371177 or 9863004363.

1 / 50

अनुपातिक, प्रगतिशील र प्रतिगामी सबै किसिमका गुणहरु भएको करलाई के भनिन्छ ?

2 / 50

The annex (अनुसूची) of BAFIA 2073 is about …………….

3 / 50

दफा कति अनुसार स्वतन्त्र संचालक भनेको स्वतन्त्र संचालकको पदमा नियुक्त व्यक्ति सम्झिनु पर्दछ ?

4 / 50

How many members are there in SEBON?

5 / 50

संयुक्त राज्य अमेरिकाले झन्डै २० वर्षपछि अफगानिस्तानबाट आफ्ना सेना पूर्ण रूपमा कहिले फिर्ता गरेको हो ?

6 / 50

विश्व स्वास्थ्य सङ्गठनको दक्षिणपूर्वी एसियाको ७४औँ वार्षिक बैठक आयोजना कहाँ भएको छ ?

7 / 50

लिच्छवि कालमा जिल्लालाई विषय भनिन्थ्यो भने जिल्ला प्रमुखलाई के भनिन्थ्यो ?

8 / 50

नेपालको संविधान (२०७२) को कुन धारामा महिला र पुरुषबीच समान कामका लागि पारिश्रमिकमा भेदभाव नगरिने उल्लेख छ ?

9 / 50

कृषि विकास बैङ्कद्वारा किसान क्रेडिट कार्ड र किसान एपको शुभारम्भ कहिले गरिएको हो ?

10 / 50

अर्थमन्त्री जनार्दन शर्माद्वारा वि.सं. २०७८ भदौ २५ मा सङ्घीय संसद्को प्रतिनिधि सभा बैठकमा प्रस्तुत गरिएको बजेट (प्रतिस्थापन बजेट)को राशि कति रहेको छ ?

11 / 50

Who made the logo of SARRC From Nepal?

12 / 50

Who is the second governor of NRB?

13 / 50

राष्ट्रिय धान दिवस – २०७८ को नारा के हो?

14 / 50

कम्पनी ऐन, २०६३ अनुसार कम्पनीले आफ्नो शेयर पुँजी घटाउन चाहेमा कसको स्वीकृति लिनु पर्दछ?

15 / 50

इन्द्र सरोवर ताल कहाँ पर्छ ?

16 / 50

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा वि.सं. २०७८ असारमा गठित मन्त्रिपरिषद्ले पूर्णता कहिले पाएको हो ?

17 / 50

How many sections (दफा) are there in BAFIA 2073?

18 / 50

मानव विकास सूचकाङ्कका श्रेणीहरू कुन कुन हुन् ?

1 . निम्न मानव विकास

2 . अति उच्च मानव विकास

3 . मध्यम विकास

4 . उच्च मानव विकास

19 / 50

मार्शलले धनलाई ........ स्थानमा राखेका छन् ।

20 / 50

मानिसका आवश्यकताहरु असिमित हुन्छन् तर त्यसलाई पूरा गर्ने साधनहरु सिमिति हुन्छन् त्यस्ता साधनहरुको वैकल्पिक प्रयोग हुने हुनाले अर्थशास्त्रलाई छनौटको विज्ञान पनि भनिन्छ। यो अर्थशास्त्रको कुन परिभाषासग सम्बन्धित छ?

21 / 50

तल दिइएका मध्ये प्रावधान (Provision) को विशेषता कुन हो ?

22 / 50

उधारो कारोबारको अभिलेख नराखिने खाता तलका मध्ये कुन हो ?

23 / 50

खरीदार गुणवन्तले कहिले स्याहा सेस्ता प्रणाली प्रचलनमा ल्याएका हुन् ?

24 / 50

संगठनको नियन्त्रणभित्र रहने वातावरणिय तत्व कुन हो ?

25 / 50

“वातावरणीय तत्वहरूको जोडलाई नै व्यवसायिक वातावरण भनिन्छ जसले व्यवसायका लागि वातावरण प्रदान गर्दछ ।” यो कसको भनाइ हो ?

26 / 50

H. Foyal ले प्रकाशित गरेको पहिलो पुस्तक कुन हो ?

27 / 50

म्याक्स वेबरले कुन विश्वविद्यालयमा कानून र अर्थशास्त्रको अध्ययन गरेका थिए?

28 / 50

तलकामध्ये कुन निर्णय लिनुको महत्व होइन ?

29 / 50

अनौपचारिक सञ्चार भन्नाले के बुझिन्छ ?

30 / 50

म्याक ग्रेगरको Y - सिद्धान्तका मान्यता तलका मध्ये कुन हो ?

31 / 50

निम्नलिखित मध्ये ‘electronic check’ भनेर केलाई जनाउछ

32 / 50

नेपालको पहिलो बाणिज्य बैंक कुन हो?

33 / 50

कर्मचारी तन्त्रका जन्मदाता को हुन्?

34 / 50

BIMSTEC को सचिवालय कहाँ रहेको छ?

35 / 50

 नेपालमा किसान सूचीकरण राष्ट्रिय अभियानको सुरुवात कहिलेदेखि गरिएको हो ?

36 / 50

नेपालको संविधानको कतियौं धाराले संवैधानिक परिषदको सिफारिसमा हुने मितिमा सुनुवाईको व्यवस्था गरेको छ?

37 / 50

नेपालको इतिहासमा पञ्चकोशाह भनेर कसलाई चिनिन्छ?

38 / 50

कर्पोरेट आयकर दरमा भएको वृद्धिले प्राकृतिक बेरोजगारी दरलाई कसरी असर गर्छ भन्ने अध्ययनको एउटा उदाहरण हो:

39 / 50

आर्थिक सिद्धान्तको शाखा, जसले स्रोतको बाँडफाँडको समस्यासँग सम्बन्धित छ:

40 / 50

‘अर्थशास्त्र भनेको जीवनको सामान्य व्यवसायमा मानिसजातिको अध्ययन हो’। यो परिभाषा द्वारा दिइएको थियो:

41 / 50

वर्तमान नेपालको संविधानको कुन धारामा "राज्य पहिचान सहितको एकल संघीय नागरिकताको व्यवस्था छ"

42 / 50

'Goodwill written off' is included in………..

43 / 50

 ग्लोबल बिजनेस आउटलुक अवार्ड २०२१ अन्तर्गत ‘सोसियल कन्ट्रिव्युसन अवार्ड क्राइसिस रेस्पोन्स अवार्ड’ प्राप्त गर्ने नेपाली सञ्चार क्षेत्रको कम्पनी कुन हो ?

44 / 50

ADBL को उपनियम अनुसार, कर्मचारीहरुलाई आकस्मिक बिदा ………………

45 / 50

राष्ट्रिय खाद्य बैङ्कको उद्घाटन कहिले गरियो ?

46 / 50

नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज शे–फोक्सुन्डो कति क्षेत्रफलमा फैलिएको छ ?

47 / 50

BFI ले संस्थाको शेयर र डिबेञ्चरमा लगानी गर्दा संस्थाको चुक्ता पूँजीको……% सम्म मात्र लगानी गर्न सक्छ।

48 / 50

 नेपालको इतिहासमा कुन काललाई पहिलो अभिलेखीकृत शासनकाल मानिन्छ ?

49 / 50

मानव न्यायशास्त्रका लेखक को हुन् ?

50 / 50

अन्तर्राष्ट्रिय नृत्य दिवस कहिले मनाइन्छ ?

Your score is

The average score is 44%

0%

What’s your Reaction?
+1
8
+1
2
+1
3
+1
3
+1
0
+1
1

4 thoughts on “Banking GK Set 12”

    1. Exam Daily Hunxa …App ma sets haru upload hunxa ..and Online Class vai ra ko xa…If you want to join Then Call or Whatsapp 9804371177 or 9863004363

Comments are closed.

Home
Live Class
Notes
Exam
Doubt