RBB Pre Test Set 13

Loksewa Aayog Agricultural Development Bank (ADBL) & RBB Prasasan Sewa Level-4 & 5 Exam लोक सेवा आयोग कृषि विकास बैंक, प्रशासन सेवा, प्रशासन समुह तह-४,५ सहायक पदको खु‌ला प्रतियोगितात्मक परिक्षा. To Join Live Classes of ADBL Level 4 at Rs: 2500 & RBB at Rs: 4000 Full Course with notes Contact 9804371177 or 9863004363.

76
Created on By OSN

RBB Pre Test Set 13

Loksewa Aayog Agricultural Development Bank (ADBL) & RBB Prasasan Sewa Level-4 & 5 Exam लोक सेवा आयोग कृषि विकास बैंक, प्रशासन सेवा, प्रशासन समुह तह-४,५ सहायक पदको खु‌ला प्रतियोगितात्मक परिक्षा. To Join Live Classes of ADBL Level 4 at Rs: 2500 & RBB at Rs: 4000 Full Course with notes Contact 9804371177 or 9863004363.

1 / 25

आधुनिक र वैज्ञानिक लेखाप्रणालीको सुरुवात कुन शताब्दीमा भयो ?

2 / 25

निम्नमध्ये कुन भनाई गलत हो ?

3 / 25

व्यवस्थापनको अपवादको सिद्धान्तमा कुन कुरा मुख्य हुन्छ ?.

4 / 25

"मानिसहरुबाट काम गराउने कला नै व्यवस्थापन हो।" M.P. Follet बाट प्रतिपादित उक्त परिभाषा व्यवस्थापनको कुन धारणा अन्तर्गत पर्दछ ?

5 / 25

थ्यो हिभ्यानका अनुसार व्यवस्थापन भन्नाले कुन अर्थलाई समेट्छ ?

6 / 25

लेखापरीक्षण ऐन, २०७५ कहिले प्रमाणिकरण भयो ?

7 / 25

लेखाको अर्थ के हो?

8 / 25

H. Foyal ले प्रकाशित गरेको पहिलो पुस्तक कुन हो ?

9 / 25

म्याक ग्रेगरको Y - सिद्धान्तका मान्यता तलका मध्ये कुन हो ?

10 / 25

BIMSTEC को सचिवालय कहाँ रहेको छ?

11 / 25

'Goodwill written off' is included in………..

12 / 25

वर्तमान नेपालको संविधानको कुन धारामा "राज्य पहिचान सहितको एकल संघीय नागरिकताको व्यवस्था छ"

13 / 25

 ग्लोबल बिजनेस आउटलुक अवार्ड २०२१ अन्तर्गत ‘सोसियल कन्ट्रिव्युसन अवार्ड क्राइसिस रेस्पोन्स अवार्ड’ प्राप्त गर्ने नेपाली सञ्चार क्षेत्रको कम्पनी कुन हो ?

14 / 25

नेपालको संविधान (2072) को कुन धारामा जनमत संग्रह सम्बन्धी व्यवस्था छ?

15 / 25

How many members are there in SEBON?

16 / 25

BAFIA 2073 को कुन दफामा वाणिज्य बैंकले गर्न सक्ने बैंकिंग तथा वित्तीय कारोबार उल्लेखित छ ?

17 / 25

The annex (अनुसूची) of BAFIA 2073 is about …………….

18 / 25

नेपालमा बालदिवस कहिले मनाइन्छ ?

19 / 25

 विश्व बैङ्कद्वारा सन् २०२१ अक्टोबर ७ मा प्रकाशित दक्षिण एसियाली ‘इकोनोमिक फोकस’ अनुसार आ.व. २०७८÷७९ मा नेपालको आर्थिक वृद्धिदर कति हुने अनुमान छ ?

20 / 25

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल पुनः कहिले निर्वाचित भएको हो ?

21 / 25

नेपालमा आमनिर्वाचन दिवस कहिलेदेखि मनाउन थालिएको हो ?

22 / 25

नेपालमा अप्टिकल फाइबर बिछ्याउने कार्यको सुरुवात कहिलेदेखि गरिएको हो ?

23 / 25

दक्षिण एसियाली राष्ट्रको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता (साउथ एसियन फुटबल फेडरेसन–साफ) २०२१ कहिले र कहाँ आयोजना गरिएको छ ?

24 / 25

मङ्गल ग्रहमा पानी रहेको तथ्य प्रस्तुत गर्ने नेपाली वैज्ञानिक लुजेन्द्र ओझा हुन् भने नयाँ ग्रह पत्ता लागेको सैद्धान्तिक आधार प्रस्तुत गर्ने नेपाली वैज्ञानिक को हुन् ?

25 / 25

 नेपालको संविधान (२०७२)को कुन धारामा शिक्षासम्बन्धी हकको व्यवस्था गरिएको छ ?

Your score is

The average score is 45%

0%

Watch How To Write Answer In Banking Exam.

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Home
Live Class
Notes
Exam
Doubt