RBB Pre Test Set 14

Loksewa Aayog Agricultural Development Bank (ADBL) & RBB Prasasan Sewa Level-4 & 5 Exam लोक सेवा आयोग कृषि विकास बैंक, प्रशासन सेवा, प्रशासन समुह तह-४,५ सहायक पदको खु‌ला प्रतियोगितात्मक परिक्षा. To Join Live Classes of ADBL Level 4 at Rs: 2500 & RBB at Rs: 4000 Full Course with notes Contact 9804371177 or 9863004363.

224
Created on By OSN

RBB Pre Test Set 14

Loksewa Aayog Agricultural Development Bank (ADBL) & RBB Prasasan Sewa Level-4 & 5 Exam लोक सेवा आयोग कृषि विकास बैंक, प्रशासन सेवा, प्रशासन समुह तह-४,५ सहायक पदको खु‌ला प्रतियोगितात्मक परिक्षा. To Join Live Classes of ADBL Level 4 at Rs: 2500 & RBB at Rs: 4000 Full Course with notes Contact 9804371177 or 9863004363.

1 / 25

नेपालको वर्तमान संविधानअनुसार प्रत्येक नागरिकलाई राज्यबाट कुन तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क हुने व्यवस्था छ ?

2 / 25

कम्पनी ऐन, २०६३ कहिले देखि प्रारम्भ भएको हो?

3 / 25

कम्पनीको सस्थापना गर्न चाहने व्यक्तिले कुन यमबाट कम्पनीको प्रस्तावित नाम स्वीकृतिको लागि निबबेन कार्यालय समक्ष पेश गर्नुपर्छ?

4 / 25

दुई दिनसम्म लगातार नृत्य गरी गिनिज बुकमा नाम लेखाउन सफल नेपाली दिदी–बहिनी को हुन् ?

5 / 25

विश्व बैङ्कद्वारा प्रकाशित ‘डुइङ विजनेस रिपोर्ट–२०२०’ अनुसार उद्योग व्यवसाय सञ्चालनको सहजताको हिसाबले नेपाल कतिऔँ स्थानमा रहेको छ ?

6 / 25

एग्य व्यापारीले रु. 450 मा कुनै सामान बेच्दा 10% नोक्सान भएछ भने सो सामानको क्र.मु. कति होला ?

7 / 25

नेपालमा भारतबाट पहिलो पटक निजी क्षेत्रको कार्गो रेल कहिले भित्रिएको हो ?

8 / 25

राष्ट्रिय खाद्य बैङ्कको उद्घाटन कहिले गरियो ?

9 / 25

नेपाल राष्ट्र बैङ्कद्वारा आ.व. २०७८७९ को मौद्रिक नीति कहिले सार्वजनिक गरियो ?

10 / 25

नेपालकै पहिलो महिला फिफा रेफ्री को हुन् ?

11 / 25

एवेल अवार्ड २०२१ कसलाई प्रदान गरियो ?

12 / 25

नेपालको संविधान (२०७२) को कुन धारामा महिला र पुरुषबीच समान कामका लागि पारिश्रमिकमा भेदभाव नगरिने उल्लेख छ ?

13 / 25

धान नाच लिम्बू जातिमा प्रचलित छ भने लट्ठी नाच र तरबार नाच कुन जातिमा प्रचलित छ ?

14 / 25

गिनिज बुक अफ वल्र्ड रेकर्ड्सको प्रकाशनको सुरुवात कहिलेदेखि भएको हो ?

15 / 25

राष्ट्र बैङ्कद्वारा वि.सं. २०७८ भदौमा प्रकाशित तथ्याङ्कअनुसार आ.व. २०७७÷७८ मा मुलुकको आर्थिक वृद्धिदर कति कायम भएको अनुमान छ ?

16 / 25

लिच्छवि कालमा जिल्लालाई विषय भनिन्थ्यो भने जिल्ला प्रमुखलाई के भनिन्थ्यो ?

17 / 25

नेपाल, भारत, भुटान तथा बङ्गलादेशमा सीधा बससेवा सञ्चालन सम्बन्धमा गरिएको सम्झौतालाई के नामले चिनिन्छ ?

18 / 25

संयुक्त राज्य अमेरिकाले झन्डै २० वर्षपछि अफगानिस्तानबाट आफ्ना सेना पूर्ण रूपमा कहिले फिर्ता गरेको हो ?

19 / 25

जी–२० को स्थापना कहिले भएको हो ?

20 / 25

नेपालमा सन् २०३० सम्ममा कुपोषणको दर कति प्रतिशतमा झार्ने लक्ष्य लिइएको छ ?

21 / 25

ग्रिन डिल अफ द इयर २०२१ को उपाधि प्राप्त गर्ने नेपाली बैङ्क कुन हो ?

22 / 25

राष्ट्रिय जनगणना–२०७८ का लागि संशोधित कार्यतालिकाअनुरूप तय गरिएको मिति कुन हो ?

23 / 25

यदि P मूलधन, T वर्षमा समय र I साधारण व्याजलाई जनाउँछ बने R बार्षिक दर प्रतिशत निकाल्ने सूत्र कुन हो?

24 / 25

निम्नमध्ये कुन भनाई गलत हो ?

25 / 25

लेखापाल अन्तर्गत कस्ता कारोबारहरुको मात्र अभिलेख राखिन्छ ?

Your score is

The average score is 46%

0%

What’s your Reaction?
+1
5
+1
1
+1
1
+1
2
+1
1
+1
2
Home
Live Class
Notes
Exam
Doubt