RBB Pre Test Set 15

Loksewa Aayog Agricultural Development Bank (ADBL) & RBB Prasasan Sewa Level-4 & 5 Exam लोक सेवा आयोग कृषि विकास बैंक, प्रशासन सेवा, प्रशासन समुह तह-४,५ सहायक पदको खु‌ला प्रतियोगितात्मक परिक्षा. To Join Live Classes of ADBL Level 4 at Rs: 2500 & RBB at Rs: 4000 Full Course with notes Contact 9804371177 or 9863004363.

215
Created on By OSN

RBB Pre Test Set 15

Loksewa Aayog Agricultural Development Bank (ADBL) & RBB Prasasan Sewa Level-4 & 5 Exam लोक सेवा आयोग कृषि विकास बैंक, प्रशासन सेवा, प्रशासन समुह तह-४,५ सहायक पदको खु‌ला प्रतियोगितात्मक परिक्षा. To Join Live Classes of ADBL Level 4 at Rs: 2500 & RBB at Rs: 4000 Full Course with notes Contact 9804371177 or 9863004363.

1 / 25

एग्य व्यापारीले रु. 450 मा कुनै सामान बेच्दा 10% नोक्सान भएछ भने सो सामानको क्र.मु. कति होला ?

2 / 25

लेखापालनको उद्देश्य ...........हो।

3 / 25

निम्नमध्ये कुन भनाई गलत हो ?

4 / 25

पेशा भनेको के हो ?

5 / 25

मार्शलले धनलाई ........ स्थानमा राखेका छन् ।

6 / 25

तल दिइएका मध्ये प्रावधान (Provision) को विशेषता कुन हो ?

7 / 25

लेखापरीक्षण ऐन, २०७५ कहिले प्रमाणिकरण भयो ?

8 / 25

“वातावरणीय तत्वहरूको जोडलाई नै व्यवसायिक वातावरण भनिन्छ जसले व्यवसायका लागि वातावरण प्रदान गर्दछ ।” यो कसको भनाइ हो ?

9 / 25

म्याक ग्रेगरको Y - सिद्धान्तका मान्यता तलका मध्ये कुन हो ?

10 / 25

H. Foyal ले प्रकाशित गरेको पहिलो पुस्तक कुन हो ?

11 / 25

मौद्रिक नीति कुन निकायले जारी गर्दछ ?

12 / 25

नेपालको संविधान (2072) को कुन धारामा जनमत संग्रह सम्बन्धी व्यवस्था छ?

13 / 25

वर्तमान नेपालको संविधानको कुन धारामा "राज्य पहिचान सहितको एकल संघीय नागरिकताको व्यवस्था छ"

14 / 25

नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज शे–फोक्सुन्डो कति क्षेत्रफलमा फैलिएको छ ?

15 / 25

अन्तर्राष्ट्रिय नृत्य दिवस कहिले मनाइन्छ ?

16 / 25

डेपुटी गभर्नरले सपथ ग्रहण गर्दछ ...?

17 / 25

संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभा (सन् २०२१ सेप्टेम्बर)मा नेपालले कहिलेसम्ममा गैरजलवायु परिवर्तनजन्य कार्य शून्य प्रतिशतमा झार्ने प्रतिबद्धता व्यक्त गरेको छ ?

18 / 25

The full form of ECC is………..

19 / 25

BAFIA 2073 को कुन दफामा वाणिज्य बैंकले गर्न सक्ने बैंकिंग तथा वित्तीय कारोबार उल्लेखित छ ?

20 / 25

BAFIA 2073 को कुन दफामा विकास बैंकले गर्न सक्ने बैंकिंग तथा वित्तीय कारोबार उल्लेखित छ ?

21 / 25

आर्थिक वर्ष 2078/2079/ मा नेपाल सरकारको अपेक्षित आर्थिक बृद्धि के छ?

22 / 25

नेपालमा बालदिवस कहिले मनाइन्छ ?

23 / 25

 विश्व बैङ्कद्वारा सन् २०२१ अक्टोबर ७ मा प्रकाशित दक्षिण एसियाली ‘इकोनोमिक फोकस’ अनुसार आ.व. २०७८÷७९ मा नेपालको आर्थिक वृद्धिदर कति हुने अनुमान छ ?

24 / 25

लिच्छवि कालमा जिल्लालाई विषय भनिन्थ्यो भने जिल्ला प्रमुखलाई के भनिन्थ्यो ?

25 / 25

धान नाच लिम्बू जातिमा प्रचलित छ भने लट्ठी नाच र तरबार नाच कुन जातिमा प्रचलित छ ?

Your score is

The average score is 51%

0%

What’s your Reaction?
+1
3
+1
0
+1
1
+1
2
+1
1
+1
0
Home
Live Class
Notes
Exam
Doubt