Banking GK Set 12

Loksewa Aayog Agricultural Development Bank (ADBL) & RBB Prasasan Sewa Level-4 & 5 Exam लोक सेवा आयोग कृषि विकास बैंक, प्रशासन सेवा, प्रशासन समुह तह-४,५ सहायक पदको खु‌ला प्रतियोगितात्मक परिक्षा. To Join Live Classes of ADBL Level 4 at Rs: 2500 & RBB at Rs: 4000 Full Course with notes Contact 9804371177 or 9863004363.

195
Created on By OSN

Banking GK Set 12

Loksewa Aayog Agricultural Development Bank (ADBL) & RBB Prasasan Sewa Level-4 & 5 Exam लोक सेवा आयोग कृषि विकास बैंक, प्रशासन सेवा, प्रशासन समुह तह-४,५ सहायक पदको खु‌ला प्रतियोगितात्मक परिक्षा. To Join Live Classes of ADBL Level 4 at Rs: 2500 & RBB at Rs: 4000 Full Course with notes Contact 9804371177 or 9863004363.

1 / 50

The annex (अनुसूची) of BAFIA 2073 is about …………….

2 / 50

दफा कति अनुसार स्वतन्त्र संचालक भनेको स्वतन्त्र संचालकको पदमा नियुक्त व्यक्ति सम्झिनु पर्दछ ?

3 / 50

संयुक्त राज्य अमेरिकाले झन्डै २० वर्षपछि अफगानिस्तानबाट आफ्ना सेना पूर्ण रूपमा कहिले फिर्ता गरेको हो ?

4 / 50

लिच्छवि कालमा जिल्लालाई विषय भनिन्थ्यो भने जिल्ला प्रमुखलाई के भनिन्थ्यो ?

5 / 50

नेपालको संविधान (२०७२) को कुन धारामा महिला र पुरुषबीच समान कामका लागि पारिश्रमिकमा भेदभाव नगरिने उल्लेख छ ?

6 / 50

लेखाको अर्थ के हो?

7 / 50

बैंक तथा वित्तीय संस्थाहरूले घरजग्गा ऋण उपलब्ध गराउँदा, ऋण र धितो जमानतको लागि अधिकतम कति प्रतिशत कायम गर्नुपर्छ ?

8 / 50

नेपाली भाषाका प्रथम कवि कसलाई मानिन्छ 

9 / 50

अर्थमन्त्री जनार्दन शर्माद्वारा वि.सं. २०७८ भदौ २५ मा सङ्घीय संसद्को प्रतिनिधि सभा बैठकमा प्रस्तुत गरिएको बजेट (प्रतिस्थापन बजेट)को राशि कति रहेको छ ?

10 / 50

Who is the second governor of NRB?

11 / 50

राष्ट्रिय धान दिवस – २०७८ को नारा के हो?

12 / 50

 कर्मचारी सञ्चय कोषले योगदानमा आधारित निवृत्तिभरण कार्यक्रमका लागि तयार गरेको कम्प्युटर प्रणालीको शुभारम्भ कहिले
गरियो ?

13 / 50

इन्द्र सरोवर ताल कहाँ पर्छ ?

14 / 50

 विश्व बैङ्कद्वारा सन् २०२१ अक्टोबर ७ मा प्रकाशित दक्षिण एसियाली ‘इकोनोमिक फोकस’ अनुसार आ.व. २०७८÷७९ मा नेपालको आर्थिक वृद्धिदर कति हुने अनुमान छ ?

15 / 50

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा वि.सं. २०७८ असारमा गठित मन्त्रिपरिषद्ले पूर्णता कहिले पाएको हो ?

16 / 50

How many Development Banks are there in Nepal till Chaitra 2077?

17 / 50

मानव विकास सूचकाङ्कका श्रेणीहरू कुन कुन हुन् ?

1 . निम्न मानव विकास

2 . अति उच्च मानव विकास

3 . मध्यम विकास

4 . उच्च मानव विकास

18 / 50

समग्र आर्थिक पक्षहरुमा दीर्घकालमा हुँदै जाने सकारात्मक परिवर्तनलाई के भनिन्छ ?

19 / 50

तल दिइएका मध्ये कुनचाँही ठूला उद्योगहरुका समस्याहरु समाधान गर्ने उपाय होइन ?

20 / 50

बजेट कार्यकारणीले तयार गरी स्वीकृतिको लागि कहाँ पेश गरिन्छ?

21 / 50

मार्शलले धनलाई ........ स्थानमा राखेका छन् ।

22 / 50

मानिसका आवश्यकताहरु असिमित हुन्छन् तर त्यसलाई पूरा गर्ने साधनहरु सिमिति हुन्छन् त्यस्ता साधनहरुको वैकल्पिक प्रयोग हुने हुनाले अर्थशास्त्रलाई छनौटको विज्ञान पनि भनिन्छ। यो अर्थशास्त्रको कुन परिभाषासग सम्बन्धित छ?

23 / 50

लेखापरीक्षण ऐन, २०७५ कहिले प्रमाणिकरण भयो ?

24 / 50

तल दिइएका मध्ये प्रावधान (Provision) को विशेषता कुन हो ?

25 / 50

घर, डाक्टर, उपभोक्ता र प्राकृतिक सम्पदा मध्ये लेखा विधिको क्षेत्रमा कुन पर्दैन ?

26 / 50

“वातावरणीय तत्वहरूको जोडलाई नै व्यवसायिक वातावरण भनिन्छ जसले व्यवसायका लागि वातावरण प्रदान गर्दछ ।” यो कसको भनाइ हो ?

27 / 50

H. Foyal ले प्रकाशित गरेको पहिलो पुस्तक कुन हो ?

28 / 50

म्याक्स वेबरले कुन विश्वविद्यालयमा कानून र अर्थशास्त्रको अध्ययन गरेका थिए?

29 / 50

कुन आधारमा विभागिकरण गर्दा पूँजी, अन्य स्रोत, व्यक्तिको सीप तथा अधिकतम विशेष ज्ञानको प्रयोग सकिन्छ ?

30 / 50

अनौपचारिक सञ्चार भन्नाले के बुझिन्छ ?

31 / 50

निम्नलिखित मध्ये ‘electronic check’ भनेर केलाई जनाउछ

32 / 50

नेपालको पहिलो बाणिज्य बैंक कुन हो?

33 / 50

कर्मचारी तन्त्रका जन्मदाता को हुन्?

34 / 50

‘व्यवस्थापन एक कला’ मा कुन विशेषता विद्धमान रहन्छ?

35 / 50

BIMSTEC को सचिवालय कहाँ रहेको छ?

36 / 50

 नेपालमा किसान सूचीकरण राष्ट्रिय अभियानको सुरुवात कहिलेदेखि गरिएको हो ?

37 / 50

नेपालको इतिहासमा पञ्चकोशाह भनेर कसलाई चिनिन्छ?

38 / 50

कर्पोरेट आयकर दरमा भएको वृद्धिले प्राकृतिक बेरोजगारी दरलाई कसरी असर गर्छ भन्ने अध्ययनको एउटा उदाहरण हो:

39 / 50

पशुपतिनाथ मन्दिरलाई विश्व सम्पदा सूचीमा कहिले समावेश गरियो?

40 / 50

वर्तमान नेपालको संविधानको कुन धारामा "राज्य पहिचान सहितको एकल संघीय नागरिकताको व्यवस्था छ"

41 / 50

'Goodwill written off' is included in………..

42 / 50

नेपालको संविधान (2072) को कुन धारामा जनमत संग्रह सम्बन्धी व्यवस्था छ?

43 / 50

 ग्लोबल बिजनेस आउटलुक अवार्ड २०२१ अन्तर्गत ‘सोसियल कन्ट्रिव्युसन अवार्ड क्राइसिस रेस्पोन्स अवार्ड’ प्राप्त गर्ने नेपाली सञ्चार क्षेत्रको कम्पनी कुन हो ?

44 / 50

 यस वर्ष (सन् २०२१)को अमूर्त सम्पदा पुरस्कार कसलाई प्रदान गरियो ?

45 / 50

ADBL को उपनियम अनुसार, कर्मचारीहरुलाई आकस्मिक बिदा ………………

46 / 50

BFI ले संस्थाको शेयर र डिबेञ्चरमा लगानी गर्दा संस्थाको चुक्ता पूँजीको……% सम्म मात्र लगानी गर्न सक्छ।

47 / 50

 नेपालको इतिहासमा कुन काललाई पहिलो अभिलेखीकृत शासनकाल मानिन्छ ?

48 / 50

मानव न्यायशास्त्रका लेखक को हुन् ?

49 / 50

गभर्नर नियुक्ति सिफारिस गर्ने समितिको अध्यक्ष को हुन्छ.....?

50 / 50

अन्तर्राष्ट्रिय नृत्य दिवस कहिले मनाइन्छ ?

Your score is

The average score is 44%

0%

What’s your Reaction?
+1
8
+1
2
+1
3
+1
3
+1
0
+1
1

4 thoughts on “Banking GK Set 12”

    1. Exam Daily Hunxa …App ma sets haru upload hunxa ..and Online Class vai ra ko xa…If you want to join Then Call or Whatsapp 9804371177 or 9863004363

Comments are closed.

Home
Live Class
Notes
Exam
Doubt