(वस्तुगत प्रश्नोत्तर)

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) ( 2077 Poush )

१. राष्ट्रिय कविता महोत्सव २०७७ मा प्रथम हुन सफल प्रतिभा को हुनुहुन्छ ? नुवाकोटकी भैरवी भूगोल ।– उहाँको कविता ‘नेपालको गीत’ ले प्रथम स्थान हासिल गर्न सफल भएको ।– यस्तै, द्वितीय स्थान लमजुङका प्रज्ज्वल अधिकारीको कविता ‘सङ्कल्प’ ले हात पारेको । सोलुखुम्बुका गणेशप्रसाद खतिवडाको ‘आमाको आदेश’, दोलखाकी देवकी अभिलाषीको ‘आमा एक विश्वविद्यालय’ र तेह्रथुमकी रेजिना […]

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) ( 2077 Poush ) Read More »

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) ( 2077 Mangsir )

१. अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिता कहिले तय गरेको छ ? सन् २०२३ फेब्रुअरी ९–२६, दक्षिण अफ्रिका ।– आईसीसीले महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिता एक वर्ष पछि सारेको । ‘कमन वेल्थ गेम’का कारण देखाउँदै आईसीसीले निर्धारित तालिकाभन्दा एक वर्ष पछाडि टी–२० विश्वकप आयोजना हुने जनाएको । सन् २०२२ को नोभेम्बरमा दक्षिण अफ्रिकामा प्रतियोगिता हुने

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) ( 2077 Mangsir ) Read More »

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) ( 2077 Karthik 3-28)

१. नौमती बाजाअन्तर्गत कुन–कुन बाजा पर्छन् ? दुई सनाही, दुई दमाहा, ट्याम्को, झ्याली, ढोलक, कर्नाल र नरसिङ्गा– (यो नेपालको परम्परागत लोकप्रिय बाजा हो । विवाह, व्रतबन्ध साथै शुभदिनको आगमन तथा विजयको सङ्केतका रूपमा बजाइन्छ ।) २. अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस कहिले मनाइन्छ ? अक्टोबर १७– सन् २०२० मा यो दिवस ‘याक्टिङ टुगेदर टु अचिभ सोसल

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) ( 2077 Karthik 3-28) Read More »

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) (2077 Ashoj 7-28 )

१. विश्वमा ‘फाइभ जी’ दूरसञ्चार सेवाको सुरुवात गर्ने राष्ट्र कुन हो ? दक्षिण कोरिया २. एसियाली विकास बैङ्क (एडीबी) ले सन् २०२० सेप्टेम्बर १५ मा प्रकाशित गरेको ‘एसियन डेभलपमेन्ट आउटलुक २०२० अपडेट’ अनुसार सन् २०७७÷०७८ मा नेपालको आर्थिक वृद्धिदर कति हुने अनुमान छ ? १.५ प्रतिशत– सार्क मुलुकमध्ये नेपाल तेस्रो स्थानमा रहने एडीबीको प्रक्षेपण रहेको

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) (2077 Ashoj 7-28 ) Read More »

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) (2077 Bharda 3-31 )

१. नेपाल विद्युत् प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७६/०७७ सम्म राष्ट्रिय ग्रिडमार्फत कति प्रतिशत घरपरिवारमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् पुगेको छ ? ८६.४४ प्रतिशत ।– सौर्य, लघु जलविद्युत््लगायतबाट गरिएको विद्युतीकरणसमेत गर्दा अहिले ९० प्रतिशतभन्दा बढी जनसङ्ख्यामा विद्युत्को पहुँच पुगेको ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्रालयले जनाएको ।– सन् २०२२ भित्र प्रत्येक घरधुरीमा विद्युत्् सेवा पु¥याउने र प्रतिव्यक्ति विद्युत्् खपत

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) (2077 Bharda 3-31 ) Read More »

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) ( 2077 Shrawan 7-28 )

१. नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीद्वारा आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीति कहिले सार्वजनिक गरियो ? विक्रम संवत् २०७७ साउन २ ।– कोभिड–१९ को प्रभावबाट अर्थतन्त्रको जोखिम कम गर्ने प्राथमिकतालाई ध्यान दिँदै मौद्रिक नीति सार्वजनिक भएको ।– आव २०७७÷७८ को नेपाल सरकारको बजेटमा व्यवस्था भएबमोजिम स्थापना हुने रु. ५० अर्बको पुनर्कर्जा कोष परिचालनमार्फत निश्चित मापदण्डका

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) ( 2077 Shrawan 7-28 ) Read More »

Home
Live Class
Notes
Exam
Doubt