(वस्तुगत प्रश्नोत्तर)

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) ( Baishak 2080 )

१. तेस्रो राष्ट्रिय सहकारी महासम्मेलन कहिले सम्पन्न भएको हो ?  वि.सं. २०७९ चैत २३–२५, काठमाडौँ  – राष्ट्रिय सहकारी महासङ्घ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा सम्मेलन सम्पन्न भएको । – सम्मेलनले ११ बुँदे घोषणापत्र जारी गरेको । घोषणापत्रमा समेटिएका मुख्य व्यवस्था – सहकारीको पुँजीलाई उत्पादन, प्रशोधन र बजारीकरणमा लगानी गरी मूल्य […]

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) ( Baishak 2080 ) Read More »

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) ( Bhado 2079 )

१. पूर्वको कञ्चनजङ्घादेखि पश्चिम धौलागिरि हिमालसम्मको दृश्यावलोकन गर्न सकिने पिके डाँडा (लुकेको हीरा भनेर पनि चिनिने) कुन जिल्लामा रहेको छ ?  सोलुखुम्बु २. नेपाल राष्ट्रसङ्घीय मानव अधिकार परिषद्मा पुनः निर्वाचित कहिले भएको हो ?  सन् २०२० अक्टोबर १३ – नेपाल सन् २०२१–२०२३ सम्म सो पदमा रही कार्य गर्ने। – नेपाल यसअघि सन् २०१८–

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) ( Bhado 2079 ) Read More »

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) ( Shrawan 2079 )

१. वि.सं. २०७८ को पुष्पलाल राष्ट्रिय पुरस्कार कस कसलाई प्रदान गरियो ?  घनेन्द्र बस्नेत (राजनीतिक÷सैद्धान्तिकतर्फ), डा. ढाकाराम सापकोटा (इतिहास) र जगन्नाथ आचार्य (साहित्य, संस्कृति, विज्ञान) – २०७७ सालको यो पुरस्कार मोहनचन्द्र अधिकारी (राजनीतिक तथा सैद्धान्तिक), प्रा.डा. कृष्णप्रसाद पोखरेल (इतिहास) र पवित्रा घर्ती (साहित्य, संस्कृति तथा विज्ञान)लाई प्रदान गरिएको । – पुरस्कारको राशि नगद रु. एक लाख

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) ( Shrawan 2079 ) Read More »

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) ( Asar 2079 )

१. सरकारले कहिलेदेखि लागू हुने गरी आइतबार बिदा दिने व्यवस्था खारेज गरेको हो ?  वि.सं. २०७९ असार १ – २०७९ जेठ २३ को मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको ।  – सरकारले इन्धन खपत घटाउन भन्दै साताको दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने तथा बाँकी समय बिहान साढे ९ बजेदेखि साँझ साढे ५ बजेसम्म

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) ( Asar 2079 ) Read More »

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) ( Jestha 2079 )

१. नइ प्रकाशनले २०७८ सालको ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ कसलाई प्रदान ग-यो ?  मोहन सिटौला (पुरस्कार राशिः रु.२ लाख) – (नइ गणेश दुर्गा अन्तर्राष्ट्रिय पुरस्कार (राशि : रु. १ लाख) भारत आसामका छविलाल उपाध्यायलाई प्रदान गरिएको ।)  २.  बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा नेपालको औपचारिक भ्रमण कहिले भएको हो ?  वि.सं. २०७९ जेठ २

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) ( Jestha 2079 ) Read More »

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) ( Baishak 2079 )

१. सन् २०२२ मा सम्पन्न महिला विश्वकप क्रिकेट च्याम्पियनको उपाधि कसले जित्यो ?  अस्ट्रेलिया – अस्ट्रेलियाले इङ्ल्यान्डलाई ७१ रनले पराजित गरी सो उपाधि जितेको । – अस्ट्रेलिया यसअघि सन् १९७८, १९८२, १९८८, १९९७, २००५ र २०१३ मा च्याम्पियन बनेको । २. प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा हालै तीनदिने भारत भ्रमण कहिले सम्पन्न भयो ?  वि.सं.

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) ( Baishak 2079 ) Read More »

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) ( Falgun 2078 )

१. सरकारले रामसार सूचीमा सूचीकृत फेवाताल र वरिपरिको जलाधार क्षेत्रलाई समेटेर संरक्षित जलाधार क्षेत्र घोषणा गर्ने निर्णय कहिले गरेको हो ? वि.सं. २०७८ माघ २४– वि.सं. २०७८ माघ २४ को मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको ।– बैठकले फेवातालको प्राकृतिक संरचना यथावत् राखी संरक्षण गर्ने उद्देश्यका साथ सो निर्णय गरेको जनाएको ।– वि.सं. २०७८ माघ २५

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) ( Falgun 2078 ) Read More »

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) ( Magh 2078 )

१. प्रदेश २ को नामकरण के तय गरियो ? मधेस प्रदेश– वि.सं. २०७८ माघ ३ को प्रदेश सभाले प्रदेशको नाम मधेस प्रदेश तय गरेको ।– त्यसैगरी सोही सभाबाट प्रदेशको स्थायी राजधानी जनकपुर तय भएको । २. उत्कृष्ट फिफा वर्ष खेलाडी, २०२१ घोषित हुन सफल खेलाडी को हुन् ? पुरुषतर्फ : रोबर्ट लेवान्डोस्की, महिलातर्फ : एलेक्सिया

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) ( Magh 2078 ) Read More »

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) ( Poush 2078 )

१. अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस कहिले मनाउने गरिन्छ ? डिसेम्बर १८– संयुक्त राष्ट्रसङ्घले डिसेम्बर १८, १९९० का दिन आप्रवासी कामदार र तिनका परिवारका सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि, १९९० पारित गरी सन् २००३ जुलाई १ बाट यसलाई कार्यान्वयनमा ल्याएको र संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २००० डिसेम्बर ४ मा १८ डिसेम्बरलाई अन्तर्राष्ट्रिय आप्रवासन दिवसका रूपमा मनाउने निर्णय

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) ( Poush 2078 ) Read More »

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) ( Mangsir 2078 )

. चीनद्वारा सन् २०२१ मा मङ्गल ग्रहको अध्ययनका लागि पठाइएको झुरोङ रोभर कहिले मङ्गल ग्रहको सतहमा अवतरण भएको हो ? सन् २०२१ मे १४– करिब सात महिनाको अन्तरिक्ष यात्रापश्चात् सो रोभर मङ्गल ग्रहमा पुगेको ।– पौराणिक अग्नि र युद्ध देवताको नामबाट नामकरण गरिएको झुरोङ रोभरको तौल २४० केजी रहेको ।– चीनले यसअघि मङ्गल ग्रहको अध्ययनका

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) ( Mangsir 2078 ) Read More »

Home
Live Class
Notes
Exam
Doubt