(वस्तुगत प्रश्नोत्तर)

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) ( Karthik 2078 )

१. नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को उपाधि कसले जित्यो ? काठमाडौँ रेजर्स– उपाधि विजेता काठमाडौँ रेजर्सले पुरस्कारस्वरूप ३५ लाख रुपियाँ हात पारेको ।– उपविजेता धनगढी एफसीले १५ लाख रुपियाँहात पारेको ।– प्रतियोगिताको फाइनल खेल २०७८ जेठ १ मा त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको । २. संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभा (सन् २०२१ सेप्टेम्बर)मा […]

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) ( Karthik 2078 ) Read More »

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) ( Ashoj 2078 )

१. नेपालमा भारतबाट पहिलो पटक निजी क्षेत्रको कार्गो रेल कहिले भित्रिएको हो ? वि.सं. २०७८ भदौ ३०– भारतलाई आधार बनाएर विभिन्न देशमा कार्गो रेल सेवा सञ्चालन गर्दै आएको हिन्द टर्मिनल्सको उक्त रेल वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाहमा प्रवेश गरेको ।– यसअघि भारत सरकारको स्वामित्व रहेका भारतीय रेलवे कम्पनी र कन्टेनर कर्पोरेसन लिमिटेड (कनकोर) ले मात्र नेपालमा

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) ( Ashoj 2078 ) Read More »

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) ( Bhadra 2078 )

१. नेपाल राष्ट्र बैङ्कद्वारा आ.व. २०७८७९ को मौद्रिक नीति कहिले सार्वजनिक गरियो ? वि.सं. २०७८ साउन २९– गभर्नर महाप्रसाद अधिकारीद्वारा भर्चुअल रूपमा सार्वजनिक गरिएको नीतिमा मुद्रास्फीति औसत ६.५ प्रतिशतभित्र सीमित राख्ने लक्ष्य लिइएको,– मौद्रिक नीतिमा कोभिड प्रभावित प्याकेजको निरन्तरता,– आगामी दुई वर्षसम्म मर्जरमा जाने बैङ्कहरूलेसहुलियत पाउने,– मौद्रिक नीतिले विकास बैङ्क र फाइनान्स कम्पनीको अस्तित्व बचाउन

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) ( Bhadra 2078 ) Read More »

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) ( 2078 Shrawan )

१. जापानको टोकियोमा आयोजित ३२औँ ओलम्पिक खेलकुद प्रतियोगितामा कति खेल समावेश छन् ? ३३ ।– टोकियो ओलम्पिक्स सन् २०२१ जुलाई २३ देखि अगस्ट ८ सम्म सञ्चालन हुने ।– यसअघि टोकियो ओलम्पिक्स सन् २०२० को जुलाई २४ देखि अगस्ट ९ सम्म हुने मिति तय गरिएको थियो । कोरोना भाइरसको महामारीका कारण प्रत्येक चार वर्षपछि हुने ओलम्पिक्स यसपटक पाँच वर्षपछि

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) ( 2078 Shrawan ) Read More »

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) ( 2078 Ashadh )

१. ‘युरोकप २०२०’ मा कति राष्ट्रको सहभागिता रहेको छ ? २४ ।– युईएफएले चार वर्षअघि नै सहभागी देशको सङ्ख्या १६ बाट २४ पु-याउने निर्णय गरेको ।– ११ देशका ११ सहरमा युरोकप २०२० सञ्चालन भएको । २. मिस युनिभर्स–२०२० को उपाधि जित्ने सुन्दरी को हुन् ? एन्ड्रिया मेजा (मेक्सिको) ।– ६९औँ संस्करणको मिस युनिभर्स प्रतिस्पर्धामा सहभागी ७३ देशका सुन्दरीलाई पछाडि

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) ( 2078 Ashadh ) Read More »

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) ( 2078 Jestha )

१. राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रधानमन्त्री केपी शर्मा ओलीलाई तेस्रोपटक प्रधानमन्त्री पदमा कहिले नियुक्त गरियो ? विक्रम संवत् २०७८ वैशाख ३० ।– राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ३१ गते प्रधानमन्त्री ओलीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको ।– वैशाख २७ गते संसद्बाट विश्वासको मत नपाएपछि पदमुक्त ओली संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री नियुक्त ।– संविधानको धारा ७६

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) ( 2078 Jestha ) Read More »

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) ( 2078 Baishak )

१. सरकारले सार्वजनिक प्रशासनलाई चुस्त र प्रभावकारी बनाउने उद्देश्यसाथ १० वर्षे रणनीतिक योजना कहिले सार्वजनिक गरेको हो ? विक्रम संवत् २०७७ चैत २५ ।– सबल सङ्घीयता, सक्षम, सुदृढ र उत्तरदायी सार्वजनिक प्रशासनको सोचसहित ल्याइएको रणनीतिक योजनामा स्थानीय तहको सबलीकरण, तहगत अन्तरसम्बन्धको सुदृढीकरण एवम् व्यावसायिक, सदाचारी र उत्प्रेरित कर्मचारीतन्त्रको विकास गरी सार्वजनिक सेवा प्रवाहमा उत्कृष्टता ल्याउने

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) ( 2078 Baishak ) Read More »

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) ( 2077 Chaitra )

१. निर्वाचन आयोगद्वारा नेकपा एमाले र माओवादी केन्द्रबीच भएको एकीकरण खारेज गर्ने निर्णय कहिले भएको हो ? वि.सं. २०७७ फागुन २५– सर्वोच्च अदालतले २०७७ फागुन २३ मा गरेको फैसला कार्यान्वयन गराउने सम्बन्धमा फागुन २५ मा बसेको बैठकले नेकपाको पार्टी एकीकरणलाई खारेज गर्ने निर्णय गरेको ।– एकीकरणबाट बनेको नेकपा खारेज गरेसँगै आयोगले एमाले अध्यक्ष केपी ओली

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) ( 2077 Chaitra ) Read More »

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) ( 2077 Falgun )

१. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेको नेपालको विद्यालय शिक्षा पद्धतिमा अक्षराङ्कन पद्धतिसम्बन्धी अध्ययन कार्यदलले ‘डी’ ग्रेड अर्थात् जीपीए १.६ हासिल नगरेका सम्बन्धमा के सिफारिस गरेको छ ? मूल प्रमाणपत्र उपलब्ध नगराउने ।– कार्यदलले ३५ प्रतिशतभन्दा कम प्राप्त गर्नेको ग्रेड वा जीपीए मूल्याङ्कन नगरी प्रमाणपत्रमा ‘नन ग्रेडेड’ उल्लेख गर्न सिफारिस गरेको । ‘नन ग्रेडेड’

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) ( 2077 Falgun ) Read More »

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) ( 2077 Magh )

१. विक्रम संवत् २०७७ पुस २८ मा आयोजित अवार्ड कार्यक्रममा वर्षका उत्कृष्ट खेलाडी घोषित हुन सफल खेलाडी को–को हुन् ? पुरुषतर्फ : मन्डेकाजी श्रेष्ठ र महिलातर्फ : गौरिका सिंह– पल्सर स्पोर्टस् अवार्ड २०७६ अन्तर्गत गौरिका सिंह र मन्डेकाजी श्रेष्ठ वर्षका उत्कृष्ट खेलाडी घोषित भएका ।– अवार्डअन्तर्गत तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठ ‘वर्षको उत्कृष्ट प्रशिक्षक’, महिला

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) ( 2077 Magh ) Read More »

Home
Live Class
Notes
Exam
Doubt