NBL Online Exam Set 1

Loksewa Nepal Bank Limited(NBL) Prasasan Sewa Level-3/4/5 Exam लोक सेवा नेपाल बैंक लिमिटेड, प्रशासन सेवा, प्रशासन समुह तह-3/4/5  कनिष्ठ सहायक पदको खु‌ला प्रतियोगितात्मक परिक्षा.

516
Created on By OSN

NBL Gold Tester Set 1

Loksewa Nepal Bank Limited(NBL) Prasasan Sewa Level-3/4/5 Exam लोक सेवा नेपाल बैंक लिमिटेड, प्रशासन सेवा, प्रशासन समुह तह-3/4/5  कनिष्ठ सहायक पदको खु‌ला प्रतियोगितात्मक परिक्षा.

1 / 25

पुँजी बजारको नियमन निकायका रूपमा नेपाल धितोपत्र बोर्डको स्थापना कहिले भएको हो ?

2 / 25

नेपालमा वैदेशिक सहयोगको संस्थागत सुरुवात कहिलेदेखि भएको हो ?

3 / 25

In which section is the provision for management Committee as per NRB ACT 2058?

4 / 25

What is the atomic mass of SILVER?

5 / 25

How many parts are there in current constitution of Nepal ?

6 / 25

How many directives numbers are there in NRB directives 2077?

7 / 25

When was NBL established ?

8 / 25

What is the full form of FATF?

9 / 25

Which King determined NRs.1 equals to 100 paise ?

10 / 25

…………municipality declared 'No Child Marriage' at first in Nepal.

11 / 25

विश्व आर्थिक मञ्चद्वारा ‘ग्लोबल सेन्टर फर साइबर सेक्युरिटी’को स्थापना कहिले गरियो ?

12 / 25

नेपालमा प्रिन्टिङ प्रेस (छपाई मेसिन) को सुरुवात कहिले भएको हो ?

13 / 25

 अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)ले कुन ग्रहको एउटा पर्वतको नाम सगरमाथामा पहिलो पाइला राख्ने नेपाली आरोही तेन्जिङ नोर्गेको नाममा ‘नोर्गे मोन्टस’ राखेको छ ?

14 / 25

Olympic Day is celebrated on ...............

15 / 25

ICC Men's World cup 2023 will be held in ........

16 / 25

Functions duties and power of subscriber is mentioned in which chapter of ETA?

17 / 25

मानव शरीरमा कति किसिमका जोर्नीहरू हुन्छन् ?

18 / 25

नेपाल राष्ट्र बैंकले आफ्नो मासिक वासलात कहिले प्रकाशन गर्नु पर्दछ ?

19 / 25

विश्वमा सबैभन्दा बढी सङ्ख्यामा चरा पाइने उपत्यका कुन हो ?

20 / 25

नेपाली काँग्रेसका सभापति एवम् काँग्रेस संसदीय दलका नेता शेरवहादुर देउवा पाँचौँपटक प्रधानमन्त्री पदमा कहिले नियुक्त हुनुभएको हो ?

21 / 25

Corporate Governance is provided on ………… directive of Unified Directives 2077.

22 / 25

Financial statements format is given in which directive number?

23 / 25

वल्ड इकोनोमिक फोरमद्धारा प्रदान गरिएको ‘ग्लोवल लिडर्स अवार्ड-२०२०’ बाट सम्मानित नेपाली को हुन ?

24 / 25

नेपालमा लागू भएको पहिलो संविधान कुन हो ?

25 / 25

प्रधानन्याधीशको पदावधि कति समयको हुन्छ ?

Your score is

The average score is 51%

0%

What’s your Reaction?
+1
25
+1
3
+1
7
+1
4
+1
1
+1
5
Home
Live Class
Notes
Exam
Doubt