Lok Sewa Set 1 MCQ

Loksewa Aayog Prasasan Sewa Level-4 & 5 Exam लोक सेवा आयोग प्रशासन सेवा, प्रशासन समुह तह-४,५ सहायक पदको खु‌ला प्रतियोगितात्मक परिक्षा.

13
Created on

Lok Sewa Set 1 MCQ

Loksewa Aayog लोक सेवा आयोग कृषि विकास बैंक, प्रशासन सेवा, प्रशासन समुह तह-४,५ सहायक पदको खु‌ला प्रतियोगितात्मक परिक्षा.

1 / 20

'संचार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा' कुन एपको नारा हो ?

2 / 20

Which King determined NRs.1 equals to 100 paise ?

3 / 20

…………municipality declared 'No Child Marriage' at first in Nepal.

4 / 20

विश्व आर्थिक मञ्चद्वारा ‘ग्लोबल सेन्टर फर साइबर सेक्युरिटी’को स्थापना कहिले गरियो ?

5 / 20

नेपालमा प्रिन्टिङ प्रेस (छपाई मेसिन) को सुरुवात कहिले भएको हो ?

6 / 20

Who is the chair of national security committee?

7 / 20

राष्ट्रिय गौरवको सडक आयोजना मध्यपहाडी लोकमार्गको सबैभन्दा लामो भाग कुन जिल्लामा पर्छ ? ( 137 km )

8 / 20

नेपालको अद्यावधिक नक्साको अङ्ग्रेजी संस्करण कहिले स्वीकृत गरियो ?

9 / 20

जनकपुर–जयनगर रेल्वेमा दुईवटा रेल पुनः सञ्चालनमा कहिलेदेखि आएको हो ?

10 / 20

‘बेइजिङ +५’ सम्मेलन केसँग सम्बन्धित छ ?

11 / 20

हाल अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको अध्यक्षमा को रहेका छन् ?

12 / 20

 अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)ले कुन ग्रहको एउटा पर्वतको नाम सगरमाथामा पहिलो पाइला राख्ने नेपाली आरोही तेन्जिङ नोर्गेको नाममा ‘नोर्गे मोन्टस’ राखेको छ ?

13 / 20

नेपालको पहिलो कलेज ‘त्रिचन्द्र कलेज’को स्थापना कहिले भएको हो ?

14 / 20

शिक्षाक्षेत्रको दधिची भन्नाले कसलाई चिनिन्छ ?

15 / 20

Olympic Day is celebrated on ...............

16 / 20

ICC Men's World cup 2023 will be held in ........

17 / 20

" Pratinidhi sabha " in mentioned in which section of NEPALESE CONSTITUTION?

18 / 20

Jalbire mahadev lies in ?

19 / 20

Green Belt Movement is related with ...........

20 / 20

'The story of my Experiments with Truth' book is written by .........

Your score is

The average score is 62%

0%

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Home
Live Class
Notes
Exam
Doubt