NBL Online Exam Set 1

Loksewa Nepal Bank Limited(NBL) Prasasan Sewa Level-3/4/5 Exam लोक सेवा नेपाल बैंक लिमिटेड, प्रशासन सेवा, प्रशासन समुह तह-3/4/5  कनिष्ठ सहायक पदको खु‌ला प्रतियोगितात्मक परिक्षा.

516
Created on By OSN

NBL Gold Tester Set 1

Loksewa Nepal Bank Limited(NBL) Prasasan Sewa Level-3/4/5 Exam लोक सेवा नेपाल बैंक लिमिटेड, प्रशासन सेवा, प्रशासन समुह तह-3/4/5  कनिष्ठ सहायक पदको खु‌ला प्रतियोगितात्मक परिक्षा.

1 / 25

नेपाल विश्व संरक्षण सङ्घ (आईयूसीएन) को सदस्य कहिले भएको हो ?

2 / 25

पुँजी बजारको नियमन निकायका रूपमा नेपाल धितोपत्र बोर्डको स्थापना कहिले भएको हो ?

3 / 25

What is the full form of ASBA ?

4 / 25

What is the full form of CRR in banks ?

5 / 25

तरलता व्यवस्थापनको निमित्त आवश्यक उपकरणको माध्यमद्वारा खुला बजार कारोबार सञ्चालन गर्ने कार्य कसले गर्दछ ?

6 / 25

Which King determined NRs.1 equals to 100 paise ?

7 / 25

‘बेइजिङ +५’ सम्मेलन केसँग सम्बन्धित छ ?

8 / 25

नेपालको पहिलो कलेज ‘त्रिचन्द्र कलेज’को स्थापना कहिले भएको हो ?

9 / 25

शिक्षाक्षेत्रको दधिची भन्नाले कसलाई चिनिन्छ ?

10 / 25

'The story of my Experiments with Truth' book is written by .........

11 / 25

कृषि विकास बैंकमा कर्मचारी बढुवा गर्दा शैक्षिक योग्यता बापत कति अंक प्रदान गरिन्छ ?

12 / 25

What is the loan loss provision for 'Watchlist loan'?

13 / 25

नेपाल राष्ट्र बैंक ऐन, २०५८ ले कुन कुन ऐनहरु खारेज गरेको थियो ?️

14 / 25

एकीकृत निर्देशिका २०७७मा संस्थागत सुशासन सम्बन्धि निर्देशिका NRB Act 2058 को कुन दफाको अधिकार प्रयोग गरि गरिन्छ ?

15 / 25

नेपालको सर्वोच्च हिम्स्रोत भएको नदी कुन हो ?

16 / 25

Corporate Governance is provided on ………… directive of Unified Directives 2077.

17 / 25

आव २०७७/०७८ का लागि पुँजीगत खर्चतर्फ विनियोजित बजेट रकम कति हो ?

18 / 25

वल्ड इकोनोमिक फोरमद्धारा प्रदान गरिएको ‘ग्लोवल लिडर्स अवार्ड-२०२०’ बाट सम्मानित नेपाली को हुन ?

19 / 25

15th periodic plan targets to reduce Below poverty line population to ………. %

20 / 25

प्रतिनिधिसभा सदस्यको निर्वाचनमा मतदाता हुन कति वर्ष उमेर पूरा भएको हुनुपर्छ ?

21 / 25

निर्वाचन आयोगमा प्रमुख आयुक्त बाहेक कतिजना आयुक्त रहन्छन् ?

22 / 25

नेपालका प्रधानसेनापति कसले नियुक्ति गर्दछ ?

23 / 25

प्रधानन्यायाधीशको नियुक्तिको सिफारिश गर्दा संवैधानिक परिषद्मा कुन मन्त्री सदस्यको रूपमा रहने व्यवस्था छ ?

24 / 25

नेपालमा महान्याधिवक्ताको नियुक्ति राष्ट्रपतिबाट कसको सिफारिशमा हुन्छ ?

25 / 25

विश्व बैङ्कले विसं २०७७ पुस २१ गते सार्वजनिक गरेको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७-०७८ मा नेपालको आर्थिक वृद्धिदर कति हुने अनुमान छ ?

Your score is

The average score is 51%

0%

What’s your Reaction?
+1
25
+1
3
+1
7
+1
4
+1
1
+1
5
Home
Live Class
Notes
Exam
Doubt