ADBL Online Exam Set 5

Loksewa Aayog Agricultural Development Bank (ADBL) Prasasan Sewa Level-4 & 5 Exam लोक सेवा आयोग कृषि विकास बैंक, प्रशासन सेवा, प्रशासन समुह तह-४,५ सहायक पदको खु‌ला प्रतियोगितात्मक परिक्षा.

85
Created on By OSN

ADBL Set 5

Loksewa Aayog Agricultural Development Bank (ADBL) Prasasan Sewa Level-4 & 5 Exam लोक सेवा आयोग कृषि विकास बैंक, प्रशासन सेवा, प्रशासन समुह तह-४,५ सहायक पदको खु‌ला प्रतियोगितात्मक परिक्षा. To Join Live Classes of Gold Tester at Rs: 1500 Full Course with notes then click on this link:: https://bit.ly/3mihRnF

1 / 25

How many fundamental rights are there in current constitution ?

2 / 25

नेपाल विज्ञापन सङ्घद्वारा विज्ञापन दिवस कहिले मनाइयो ?

3 / 25

क्षेत्रफलको आधारमा सबैभन्दा ठुलो नगरपालीका कुन हो?

4 / 25

What is the full form of CRR in banks ?

5 / 25

Which King determined NRs.1 equals to 100 paise ?

6 / 25

राष्ट्रिय गौरवको सडक आयोजना मध्यपहाडी लोकमार्गको सबैभन्दा लामो भाग कुन जिल्लामा पर्छ ? ( 137 km )

7 / 25

नेपालको अद्यावधिक नक्साको अङ्ग्रेजी संस्करण कहिले स्वीकृत गरियो ?

8 / 25

शिक्षाक्षेत्रको दधिची भन्नाले कसलाई चिनिन्छ ?

9 / 25

कृषि विकास बैंकमा कर्मचारी बढुवा गर्दा शैक्षिक योग्यता बापत कति अंक प्रदान गरिन्छ ?

10 / 25

नेपाल राष्ट्र बैंक ऐन, २०५८ ले कुन कुन ऐनहरु खारेज गरेको थियो ?️

11 / 25

नेपाल राष्ट्र बैंकले आफ्नो मासिक वासलात कहिले प्रकाशन गर्नु पर्दछ ?

12 / 25

If Loan loss provisioning increases, it ........... profit of Banks.

13 / 25

नेपालको सर्वोच्च हिम्स्रोत भएको नदी कुन हो ?

14 / 25

ग्लोबल पोजिसनिङ सिष्टम (जीपीएस)को सुरुवात कुन देशबाट भएको हो ?

15 / 25

नेपालले वन संरक्षण गर्दै कार्बन उत्सर्जन न्यूनीकरणसम्बन्धी सम्झौता कहिले गरेको हो ?

16 / 25

नेपाली सेनाले नयाँ साङ्गठनिक संरचना कहिलेदेखि कार्यान्वयनमा ल्याएको छ ?

17 / 25

Corporate Governance is provided on ………… directive of Unified Directives 2077.

18 / 25

Constitution of Nepal 2072 has ……parts.

19 / 25

Full form of NCHL?

20 / 25

Financial statements format is given in which directive number?

21 / 25

Who is the governor of NRB?

22 / 25

When was RTGS introduced by NRB?

23 / 25

प्रधानन्यायाधीश र सर्वोच्च अदालतका अन्य न्यायाधीश कति वर्षको उमेर नपुगेसम्म आफ्नो पदमा बहाल रहन्छन् ?

24 / 25

संकटकालीन अवस्थाको घोषणा वा आदेश जारी भएका मितिले कति समयभित्रमा अनुमोदनको लागि संघीय संसदका दुबै संसदमा पेश गर्नुपर्छ ?

25 / 25

सहकारी विभागले २०७७ पुस २० मा सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालमा हाल सहकारीको सङ्ख्या कति छ ?

Your score is

The average score is 59%

0%

What’s your Reaction?
+1
1
+1
3
+1
0
+1
1
+1
0
+1
0

3 thoughts on “ADBL Online Exam Set 5”

    1. yes sir online live class hunxa. dont worry we have recived your registration we will soon inform you by calling. we are managing teachers for classes dont worry.

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Home
Live Class
Notes
Exam
Doubt