RBB Pre Test Set 22

193
Created on By OSN

RBB Level 4 Pre Test Set 22

Loksewa Aayog (ADBL) & RBB Prasasan Sewa Level-4 & 5 Exam लोक सेवा आयोग कृषि विकास बैंक, प्रशासन सेवा, प्रशासन समुह तह-४,५ सहायक पदको खु‌ला प्रतियोगितात्मक परिक्षा. To Join Live Classes of ADBL Level 4 at Rs: 2500 & RBB at Rs: 4000 Full Course with notes Contact 9804371177 or 9863004363.

1 / 30

What is the percentage of the total loan that the commercial bank should extend to the deprived sector?

2 / 30

Bank सबधको सुरवात कुन देशबाट भएको हो ?

3 / 30

२०७५ असार मसान्त सम्म नेपालमा "ख"वर्गका विकास बैंकहरुको संख्या कति रहेका छन् ?

4 / 30

बैंक वित्तीय संस्थामा......... सयोजकत्वमा लेखापरीक्षण समिति गठन हुन्छ ।

5 / 30

बैंकिड क्षेत्रमा उदारीकरणको प्रारम्भ कहिले भयो?

6 / 30

बैंक तथा वित्तीय संस्थाको सञ्चालक हुन कति उमेर पुरा हुनुपर्दछ?

7 / 30

निम्नमध्ये कुन विवरण सन्तुलन परीक्षणको क्रेडिट महलतर्फ ( Trail Balance ) रहन्छ ?

8 / 30

Why is the balance sheet prepared?

9 / 30

Which of the following is correct regarding the basic rules of the double-entry system of bookkeeping?

10 / 30

Which of the following is the correct meaning of management?

11 / 30

संगठन भित्र मानवीय पक्षको प्राप्ती, विकास, उपयोग तथा सम्भार लगायतका कार्य गरेर संगठनको मानवीय ग्रीतको सुव्यवस्थित परिचालन गरेर सांगठनिक उद्देश्य हासिल गर्ने कला नै मानव श्रोत व्यवस्थापन हो ?

12 / 30

What is the SI of Rs 1000 at Rate 5 % for 10 year?

13 / 30

The age of eight girls are 16,11,13,10,11,12,16 and 15, which of the following is an average age?

14 / 30

Who was named Times Magazines Person of the Year 2021?

15 / 30

The Bootstrap Loader resides in

16 / 30

जापानको नागासाकिर हिरोसिमामा अमेरिकाले..... बम खसालेको हो ?

17 / 30

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत कहिले प्राप्त गर्नु भयो ?

18 / 30

नेपालको संविधान, २०७२ से निर्वाचन आयोगलाई सुम्पेको मुख्य दायित्व के हो ?

1. बेलाबेलामा सभा, सम्मेलन गरी जनतालाई निर्वाचनतर्फ आकर्षित गराउने

2. योग्य बालिग नागरिकहरूको लगत संकलन गरी वैज्ञानिक तबरले रेकर्ड राखी सरकारले चाहेको बेला स्वतन्त्र र निष्पक्ष ढंगबाट निर्वाचन गराउने

19 / 30

साधारणतयाः भाइरसले.....लाई असर गर्न सकदेन ?

20 / 30

Which of the following is/are correct regarding the importance of management?

.1.Attain organization goal.

2. Optimum utilization of resources.

3. Protect the environment.

4. Improve social harmony

21 / 30

सम्पति सुद्धिकरण (मनी लाउन्डरिङ्ग) ऐन २०६४ को कति परिच्छेदमा सम्पति सुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर सम्वन्धि व्यवस्था गरिएको छ ।

22 / 30

What is another name of पशुपतिनाथ?

23 / 30

Transistors were used in …. Generation computer.

24 / 30

The printed output from a computer is called?

25 / 30

When is World Diabetes Day celebrated?

26 / 30

प्राचीन कालमा लेखापरिक्षण सम्बन्धी कुन भनाई ठिक छ ?

27 / 30

Bull and Bear केसँग सम्बन्धित छ ?

28 / 30

हेनरी फोयल कुन देशका नागरीक हुन् ?

29 / 30

NRB Act-2058 हालसम्म कतिपटक संसोधन भएको छ ?

30 / 30

गर्भनरले को समक्ष सपथ लिनुपर्दछ?

Your score is

0%

What’s your Reaction?
+1
12
+1
4
+1
4
+1
2
+1
1
+1
2
Home
Live Class
Notes
Exam
Doubt