RBB Pre Test Set 21

178
Created on By OSN

RBB Level 4 Pre Test Set 21

Loksewa Aayog (ADBL) & RBB Prasasan Sewa Level-4 & 5 Exam लोक सेवा आयोग कृषि विकास बैंक, प्रशासन सेवा, प्रशासन समुह तह-४,५ सहायक पदको खु‌ला प्रतियोगितात्मक परिक्षा. To Join Live Classes of ADBL Level 4 at Rs: 2500 & RBB at Rs: 4000 Full Course with notes Contact 9804371177 or 9863004363.

1 / 30

ऋणपत्र फिर्ताको प्रिमियम कुन नोक्सान अन्तर्गत पर्दछ?

2 / 30

नेपाल राष्ट्र बैंकमा कति जना डेपुटी गभर्नरहरु रहने व्यवस्था छ ?

3 / 30

केन्द्रिय बैंकिंगको कार्य तलका मध्ये कुन होइन?

4 / 30

नेपाल राष्ट्र बैंकको स्थापना, उद्देश्य तथा काम, कर्तव्य र अधिकार नेपाल राष्ट्र बैंक २०५८ को उल्लेख गरिएको छ?

5 / 30

Full-Form of IPO?

6 / 30

सुनको असफलाई मुद्राको रुपमा चलाउने राजा को हुन् ?

7 / 30

ABBS को पूरा रूप कुन हो ?

8 / 30

उल्लेखितमध्ये कुनचाहिं कार्यालय यन्त्रको ठीक उत्तर हो ?

9 / 30

तलका मध्ये कुन चाहि कारोबार बजेट खातामा प्रविष्टि गरिदैन?

10 / 30

कुन एकचाहि निर्णय लिनुको महत्व होइन ?

11 / 30

उत्प्रेरणाको दुई तत्व सिद्धान्तको व्याख्या गर्ने….हुन

12 / 30

If 15 meter of cloths costs is Rs: 1260, find the cost of 25 meters of the same type of cloths?

13 / 30

What is the formula of Amount?

14 / 30

What is 4 % of 40% of 400?

15 / 30

Which is the central bank of Nepal?

16 / 30

नेपालमा महाराजधिराजको पदवी धारण गर्ने प्रचलन कसको पालादेखि भएको हो ?

17 / 30

संयुक्त राष्ट्र संघको सहासभाले मानव अधिकार सम्बन्धी अन्तराष्ट्रिय घोषणापत्रलाई कहिले अनुमोदन गरेको हो ?

18 / 30

राष्ट्रिय आम्दानि भन्नाले……?

19 / 30

कम्प्यूटरका प्रमुख कार्यहरुको सही कम.....हो ?

20 / 30

Margin र Paragraph को सुरु लाइनको बीचमा छोडेको स्पसलाई ......?

21 / 30

कसुर तथा सजाय २०६४ कहिले प्रमाणीकरण भयो ?

22 / 30

Full form of LCD?

23 / 30

Which is the first film of Nepal?

24 / 30

When was SWIFT established?

25 / 30

The SAARC logo was created by an artist from which country?

26 / 30

नेपालको संविधानको अनुसूची -१ मा के को व्यवस्था गरिएको छ ?

27 / 30

सिद्धार्थ गौतम बुद्धको धर्मपत्नी को हुन् ?

28 / 30

निर्वाचन आयोगमा प्रमुख आयुक्त बाहेक कतिजना आयुक्त रहन्छन् ?

29 / 30

मदन पुरस्कार कहिलेबाट वितरण सुरु भएको हो ?

30 / 30

नेपालमा लागू भएको पहिलो संविधान कुन हो ?

Your score is

0%

What’s your Reaction?
+1
18
+1
1
+1
5
+1
2
+1
0
+1
0
Home
Live Class
Notes
Exam
Doubt