ADBL Online Exam Set 9

Loksewa Aayog Agricultural Development Bank (ADBL) Prasasan Sewa Level-4 & 5 Exam लोक सेवा आयोग कृषि विकास बैंक, प्रशासन सेवा, प्रशासन समुह तह-४,५ सहायक पदको खु‌ला प्रतियोगितात्मक परिक्षा.

107
Created on By OSN

ADBL Level 4 Set 9

Loksewa Aayog Agricultural Development Bank (ADBL) Prasasan Sewa Level-4 & 5 Exam लोक सेवा आयोग कृषि विकास बैंक, प्रशासन सेवा, प्रशासन समुह तह-४,५ सहायक पदको खु‌ला प्रतियोगितात्मक परिक्षा. To Join Live Classes of ADBL Level 4 at Rs: 2500 Full Course with notes Contact 9804371177 or 9863004363.

1 / 20

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल पुनः कहिले निर्वाचित भएको हो ?

2 / 20

इन्द्र सरोवर ताल कहाँ पर्छ ?

3 / 20

संस्कृत भाषाको पहिलो चलचित्र ‘गुरु दक्षिणा’ हो भने नेपाली भाषाको पहिलो चलचित्र कुन हो ?

4 / 20

नेपालमा आमनिर्वाचन दिवस कहिलेदेखि मनाउन थालिएको हो ?

5 / 20

 युरोपेली आयोगको अध्यक्षमा चयन हुने पहिलो महिला को हुन् ?

6 / 20

नेपालमा अप्टिकल फाइबर बिछ्याउने कार्यको सुरुवात कहिलेदेखि गरिएको हो ?

7 / 20

मानव बेचबिखन तथा ओसारपसारविरुद्धको राष्ट्रिय दिवस कहिले मनाइन्छ ?

8 / 20

 वि.सं. २०७८ को संविधान दिवसका अवसरमा नेपालको सबैभन्दा ठूलो मान–पदवी ‘नेपाल रत्न’ कसलाई प्रदान गर्ने घोषणा गरियो ?

9 / 20

दक्षिण एसियाली राष्ट्रको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता (साउथ एसियन फुटबल फेडरेसन–साफ) २०२१ कहिले र कहाँ आयोजना गरिएको छ ?

10 / 20

 तुलसी मेहरद्वारा जनचेतना जगाउने उद्देश्यका साथ सञ्चालन गरिएको चर्खा प्रचारमा रोक लगाउने राणा प्रधानमन्त्री को हुन् ?

11 / 20

नेपालको वर्तमान संविधानअनुसार प्रत्येक नागरिकलाई राज्यबाट कुन तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क हुने व्यवस्था छ ?

12 / 20

 नेपालको संविधान (२०७२)को कुन धारामा शिक्षासम्बन्धी हकको व्यवस्था गरिएको छ ?

13 / 20

मङ्गल ग्रहमा पानी रहेको तथ्य प्रस्तुत गर्ने नेपाली वैज्ञानिक लुजेन्द्र ओझा हुन् भने नयाँ ग्रह पत्ता लागेको सैद्धान्तिक आधार प्रस्तुत गर्ने नेपाली वैज्ञानिक को हुन् ?

14 / 20

 द्रव्य शाहले गोरखा राज्यको स्थापना कहिले गरेका थिए ?

15 / 20

नेपाली साहित्यका प्रथम शहीद भनी कसलाई चिनिन्छ ?

16 / 20

चीनको ग्वान्जाओमा नेपालको महावाणिज्य दूतावासको स्थापना कहिले गरिएको हो ?

17 / 20

विश्वकै ठूलो नोबल पुरस्कार कहिलेदेखि प्रदान गर्न थालिएको हो ?

18 / 20

ग्लोबल बिजनेस आउटलुक अवार्ड २०२१ अन्तर्गत ‘सोसियल कन्ट्रिव्युसन अवार्ड क्राइसिस रेस्पोन्स अवार्ड’ प्राप्त गर्ने नेपाली सञ्चार क्षेत्रको कम्पनी कुन हो ?

19 / 20

 कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको स्थापना कहिले भएको हो ?

20 / 20

कम्पनीको उद्देश्य संशोधन गर्ने प्रस्ताव पारित भएकोमा चित्त नबुझेमा प्रस्ताव पारित भएको कति दिनभित्र सम्बन्धित निकायमा निवेदन दिन सकिने व्यवस्था छ।

Your score is

The average score is 54%

0%

What’s your Reaction?
+1
1
+1
0
+1
2
+1
0
+1
0
+1
0
Home
Live Class
Notes
Exam
Doubt