ADBL Online Exam Set 8

Loksewa Aayog Agricultural Development Bank (ADBL) Prasasan Sewa Level-4 & 5 Exam लोक सेवा आयोग कृषि विकास बैंक, प्रशासन सेवा, प्रशासन समुह तह-४,५ सहायक पदको खु‌ला प्रतियोगितात्मक परिक्षा.

50
Created on By OSN

ADBL Level 4 Set 8

Loksewa Aayog Agricultural Development Bank (ADBL) Prasasan Sewa Level-4 & 5 Exam लोक सेवा आयोग कृषि विकास बैंक, प्रशासन सेवा, प्रशासन समुह तह-४,५ सहायक पदको खु‌ला प्रतियोगितात्मक परिक्षा. To Join Live Classes of ADBL Level 4 at Rs: 2500 Full Course with notes Contact 9804371177 or 9863004363.

1 / 20

 विश्व अहिंसा दिवस कहिले मनाउने गरिन्छ ?

2 / 20

विश्वकै ठूलो नोबल पुरस्कार कहिलेदेखि प्रदान गर्न थालिएको हो ?

3 / 20

‘स्मार्ट गोरखापत्र–२०१८’को औपचारिक शुभारम्भ कहिले गरिएको हो ?

4 / 20

When did Maha Prasad Adhikari appointed as a New Governer of Nepal Rastra Bank?

5 / 20

According to IMF the percent of internal debt total budget debt to total budget of a country should be:

6 / 20

Which country has unwritten Constitution?

7 / 20

When was RTGS introduced by NRB?

8 / 20

When was ADBL was established?

9 / 20

राष्ट्रिय सुरक्षा परिषद्को सचिवको काम कसले गर्दछ ?

10 / 20

सहकारी विभागले २०७७ पुस २० मा सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालमा हाल सहकारीको सङ्ख्या कति छ ?

11 / 20

निर्वाचन आयोगमा प्रमुख आयुक्त बाहेक कतिजना आयुक्त रहन्छन् ?

12 / 20

When ADBL was established, it was under the ownership of ?

13 / 20

BAFIA 2073 को कुन दफामा पूर्वाधार विकास बैंकले गर्न सक्ने वित्तीय कारोबार उल्लेखित छ ?

14 / 20

नेपालमा सन् २०३० सम्ममा कुपोषणको दर कति प्रतिशतमा झार्ने लक्ष्य लिइएको छ ?

15 / 20

नेपालको कुन ठाउँमा सारस प्रजनन केन्द्र रहेको छ ?

16 / 20

कम्पनीको उद्देश्य संशोधन गर्ने प्रस्ताव पारित भएकोमा चित्त नबुझेमा प्रस्ताव पारित भएको कति दिनभित्र सम्बन्धित निकायमा निवेदन दिन सकिने व्यवस्था छ।

17 / 20

कृषि विकास बैङ्कद्वारा किसान क्रेडिट कार्ड र किसान एपको शुभारम्भ कहिले गरिएको हो ?

18 / 20

जी–सेभेन राष्ट्रहरूको ४७औँ सम्मेलन कहिले सम्पन्न भएको हो ?

19 / 20

एक वडा, एक कालोपत्रे सडकको योजना ल्याउने स्थानीय तह कुन हो ?

20 / 20

आ.व. २०७८/७९ को बजेटमार्फत ज्येष्ठ नागरिक भत्ता कति पु-याइएको छ ?

Your score is

The average score is 62%

0%

What’s your Reaction?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
1
Home
Live Class
Notes
Exam
Doubt