Company Act 2064

Company Act 2064 NBL, ADBL, NRB

Company Act 2064: Download MCQ

Company Act 2064 Mcq Set for NRB ,ADBL, NBL& Private banks Prasasan Sewa Level-3/4/5 Exam लोक सेवा BAFIA Act 2073 Mcq Set for NRB, ADBL, NBL& Private banks, प्रशासन सेवा, प्रशासन समुह तह-3/4/5  कनिष्ठ सहायक पदको खु‌ला प्रतियोगितात्मक परिक्षा.

134
Created on

Company Act 2064 Set 1

Company Act 2064 Mcq Set for NRB, ADBL, NBL & Private banks.

1 / 20

प्राइभेट कम्पनीको शेयरको अडित मूल्य कसरी निर्धारण/ यकिन गरिन्छ ।

2 / 20

कम्पनीको उद्देश्य संशोधन गर्ने प्रस्ताव पारित भएकोमा चित्त नबुझेमा प्रस्ताव पारित भएको कति दिनभित्र सम्बन्धित निकायमा निवेदन दिन सकिने व्यवस्था छ।

3 / 20

पब्लिक कम्पनीको उद्देश्यमा संशोधन गरिएको कुरामा चित्त नबुझेमा सो बदर गर्न मागका लागि सहमति प्रदान गर्ने वा मत दिने शेयरधनीहरु वाहेक कम्पनीको चुक्ता पुँजीको कम्तीमा प्रतिशत शेयर लिने शेयरधनी बा शेयरधनीहरुले निवेदन दिनु पर्ने व्यवस्था छ ?

4 / 20

पब्लिक कम्पनीको उद्देश्यमा संशोधन गरिएको कुरामा चित्त नबुझेमा सोको कारण खुलाई सो संशोधनलाई अमान्य घोषित गराउन सो कम्पनीको शेयरधनीले कहाँ निवेदन दिने व्यवस्था गरिएको छ।

5 / 20

पब्लिक कम्पनीले शेयर खरिदको लागि सर्वसाधारण समक्ष वरखास्त आव्हान गरेकोमा शेयर निष्कासन बन्न भएको मितिले वढीमा कति दिनभित्र शेयरको बाडफाड गरी सक्नुपर्छ ?

6 / 20

पब्लिक कम्पनीले आफ्नो प्रबन्धपत्र र नियमावली कारोवार शुरु गर्ने इजाजत प्राप्त गरेको कति अवधि भित्र प्रकाशन गर्नु पर्छ ?

7 / 20

कम्पनीको साधारण सभाले विशेष प्रस्ताव पारित गरी प्रबन्धपत्र वा नियमावली संशोधन गरेमा कति दिनभित्र संशोधन गरिएको व्यहोराको जानकारी कम्पनीले कम्पनी रजिष्ट्रारको कार्यालयलाई दिनु पर्छ ?

8 / 20

शेयरधनीको सङ्ख्या सातजना भन्दा कम भएमा किन्लक कम्पनीले कति अवधिभित्र आफ्नो प्रबन्धपत्र नियमावलीमा आवश्यक संशोधन गर्नपर्वरी ?

9 / 20

व्यक्ति/व्यक्ति मिलेर खोलिएको पब्लिक कम्पनीका शेयरधनीको सङ्ख्या सातजना भन्दा कम भएमा सो कम्पनी के हुन्छ।

10 / 20

खास व्यवस्था गरिएकोमा वाहेक पब्लिक कम्पनीको चुक्ता पुजी कम्तीमा कति हुनुपर्छ ?

11 / 20

पब्लिक कम्पनीले कस्तो फर्म खोल्न हुँदैन ?

12 / 20

पब्लिक कम्पनीले आफ्नो नामको पछाडि लेख्नु पर्छ ?

13 / 20

प्राइभेट कम्पनीमा शेयरधनीहरुको सङ्ख्या बढीमा कतिजना सम्म हुनुपर्छ ?

14 / 20

.कार्यालयले कुनै कम्पनी दर्ता गर्न इन्कार गरेमा चित्त नबुझ्ने व्यक्तिले कति दिनभित्र कहाँ उजूर गर्न सक्ने व्यवस्था छ?

15 / 20

कार्यालयले कुनै कम्पनी दर्ता गर्न इन्कार गरेकोमा सोको कारणसहितको सूचना निवेदकलाई निवेदन परेको मितिले कतिदिन भित्र दिनुपर्छ ?

16 / 20

प्रस्तावित कम्पनीको नाम ऐन बमोजिम दर्ता खारेजीमा परेको कम्पनीको नामसंग मिल्ने भएमा त्यसरी दर्ता खारेजीमा परेको कति अवधि नपुगेसम्म सोही नामवाट नयाँ कम्पनी दर्ता गर्न मिल्दैन?

17 / 20

सबै प्रक्रिया पूरा गरी नियम बमोजिम कम्पनी संस्थापना गर्न निवेदन परेमा कार्यालयले आवश्यक जाचबुझ गरी निवेदन परेको मितिले कति दिनभित्र समर्याभत्र कम्पनी दर्ता गर्नुपर्छ ?

18 / 20

कम्पनीको सस्थापना गर्न चाहने व्यक्तिले कुन यमबाट कम्पनीको प्रस्तावित नाम स्वीकृतिको लागि निबबेन कार्यालय समक्ष पेश गर्नुपर्छ?

19 / 20

कुनै पब्लिक कम्पनीले अर्को पब्लिक कम्पनी संस्थापना गर्दा कम्तीमा कतिजना सस्थापकको आवश्यकता पर्छ?

20 / 20

कम्पनी ऐन, २०६३ कहिले देखि प्रारम्भ भएको हो?

Your score is

The average score is 62%

0%

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Home
Live Class
Notes
Exam
Doubt