NBL Gold Tester Online Exam Set 17

Loksewa Nepal Bank Limited(NBL) Prasasan Sewa Level-3/4/5 Exam लोक सेवा नेपाल बैंक लिमिटेड, प्रशासन सेवा, प्रशासन समुह तह-3/4/5  कनिष्ठ सहायक पदको खु‌ला प्रतियोगितात्मक परिक्षा.To Join Live Classes of Gold Tester at Rs: 1500 Full Course with notes then click on this link:https://bit.ly/3mihRnF: Teacher: B & B Class ( Youtuber ) or Join whatsapp::

135
Created on By OSN

ADBL SET 17

Loksewa Aayog Agricultural Development Bank (ADBL) Prasasan Sewa Level-4 & 5 Exam लोक सेवा आयोग कृषि विकास बैंक, प्रशासन सेवा, प्रशासन समुह तह-४,५ सहायक पदको खु‌ला प्रतियोगितात्मक परिक्षा. To Join Live Classes of ADBL Level 4 at Rs: 2500 & RBB Level 4 at Rs: 4000 Full Course with notes Contact 9804371177 or 9863004363.

1 / 20

बी–३ डब्लू ९द्यगष्मि द्यबअप द्यभततभच ध्यचमि० कुन देशद्वारा ल्याइएको योजना हो ?

2 / 20

नेपालको संविधानको अनुसूची -१ मा के को व्यवस्था गरिएको छ ?

3 / 20

विश्व बैङ्कले विसं २०७७ पुस २१ गते सार्वजनिक गरेको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७-०७८ मा नेपालको आर्थिक वृद्धिदर कति हुने अनुमान छ ?

4 / 20

नेपालका प्रधानसेनापति कसले नियुक्ति गर्दछ ?

5 / 20

When was RTGS introduced by NRB?

6 / 20

First-person in Nepal to take COVID vaccine?

7 / 20

Which chapter of NRB ACT 2058 contains Formation of Board ?

8 / 20

Financial statements format is given in which directive number?

9 / 20

Nepal Rastra Bank Act 2058 was first amended in ………….

10 / 20

जापानको टोकियोमा आयोजित ३२औँ ओलम्पिक खेलकुद प्रतियोगितामा कति खेल समावेश छन् ?

11 / 20

नेपाल राष्ट्र बैंक ऐन, २०५८ ले कुन कुन ऐनहरु खारेज गरेको थियो ?️

12 / 20

नेपालको पहिलो कलेज ‘त्रिचन्द्र कलेज’को स्थापना कहिले भएको हो ?

13 / 20

What is the full form of FATF?

14 / 20

क्षेत्रफलको आधारमा सबैभन्दा ठुलो नगरपालीका कुन हो?

15 / 20

नेपाल राष्ट्र बैंकको काम, कर्तव्य र अधिकार नेपाल राष्ट्र बैंक ऐन,२०५८ को कति दफामा उल्लेख गरिएको छ?

16 / 20

राष्ट्रिय सूचना आयोगको गठन कहिले भएको हो ?

17 / 20

कम्पनी ऐन, २०६३ अनुसार कार्यालयले कुनै कम्पनी दर्ता गर्न इन्कार गरेमा चित नबुझ्ने व्यक्तिले कति दिनभित्र कहाँ उजुर गर्न सक्ने व्यवस्था छ?

18 / 20

मरेपछि पनि विवाह गर्ने जाती कुन हो?

19 / 20

हाल नेपाल राष्ट्र बैंकको गभर्नर कोहुन?

20 / 20

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रधानमन्त्री केपी शर्मा ओलीलाई तेस्रोपटक प्रधानमन्त्री पदमा कहिले नियुक्त गरियो ?

Your score is

The average score is 68%

0%

What’s your Reaction?
+1
7
+1
1
+1
1
+1
0
+1
2
+1
1
Home
Live Class
Notes
Exam
Doubt