Nepal Rastra Bank (NRB) Set 1

Loksewa Aayog Nepal Rastra Bank (NRB) Prasasan Sewa Exam लोक सेवा आयोग नेपाल राष्ट्र बैंक, प्रशासन सेवा, प्रशासन समुह तर्फको सहायक (सहायक द्वितीय) पदको लागि लिईने खुल्ला लिखित परीक्षा

To Join Live Classes of NBL Gold Tester at Rs: 1500 Full Course with notes then click on this link:: 

715
Created on By OSN

Nepal Rastra Bank (NRB) Set 1

Loksewa Aayog Nepal Rastra Bank (NRB) Prasasan Sewa Exam लोक सेवा आयोग नेपाल राष्ट्र बैंक, प्रशासन सेवा, प्रशासन समुह तर्फको सहायक (सहायक द्वितीय) पदको लागि लिईने खुल्ला लिखित परीक्षा

 

Quiz Form!!!

1 / 50

क्षेत्रफलको आधारमा सबैभन्दा ठुलो नगरपालीका कुन हो?

2 / 50

How many sections does NRB act has?

3 / 50

नेपालमा ‘स्वास्थ्य सेवा दिवस’ कहिले मनाइन्छ ?

4 / 50

What is the cuirrent spread rate for the BFIs?

5 / 50

नेपाल राष्ट्र बैंकको काम, कर्तव्य र अधिकार नेपाल राष्ट्र बैंक ऐन,२०५८ को कति दफामा उल्लेख गरिएको छ?

6 / 50

NRB first issued nepali notes on _____?

7 / 50

गहना पोखरी नेपालको कुन जिल्लामा पर्दछ?

8 / 50

कुन चरालाई पत्नीव्रता चरा भनी चिनिन्छ ?

9 / 50

नेपाल आउने प्रथम विदेशी राष्ट्रपति को हुन् ?

10 / 50

Nepal is the ____th country to pass constitution vis constitution assembly.

11 / 50

रानी पोखरीको निर्माण कहिले भएको थियो ?

12 / 50

Which province was named first ?

13 / 50

How many chapters does Banking Offence and punishment act 2064 has?

14 / 50

Which of the following is the most malleable metal ?

15 / 50

Which ruler was known as 'Little Boot'?

16 / 50

जनकपुर–जयनगर रेल्वेमा दुईवटा रेल पुनः सञ्चालनमा कहिलेदेखि आएको हो ?

17 / 50

नेपालमा इन्टरनेट सेवा कहिलेदेखि सुरु भएको हो ?

18 / 50

प्रदेश खेलकुद विकास परिषद् गठन गर्ने पहिलो प्रदेश कुन हो ?

19 / 50

सन् २०२१ को मिस युनिभर्सको उपाधि जित्ने सुन्दरी को हुन् ?

20 / 50

Who is the world's first elected female President ?

21 / 50

नेपाल विश्व संरक्षण सङ्घ (आईयूसीएन) को सदस्य कहिले भएको हो ?

22 / 50

बैंक तथा वित्तिय संस्था सम्बन्धि ऐन, २०७३ बमोजिम बैंकको नियमन उल्लङ्घन गरेमा हुने सजाय सम्बन्धि व्यवस्था कति दफामा छ?

23 / 50

नेपालको पहिलो महिला उपप्रधानमन्त्री को हुन् ?

24 / 50

Olympic Day is celebrated on ...............

25 / 50

मिस युनिभर्स–२०२० को उपाधि जित्ने सुन्दरी को हुन् ?

26 / 50

“नेतत्व एक प्रभाव पार्ने प्रक्रिया हो, यसमा नेताको पक्षबाट एक वा बढी मानिसको व्यवहारलाई अभ्यास समावेश छ ।" यो परिभाषा कसको हो ?

27 / 50

नेपालको कृषि व्यवसायमा पशु क्षेत्रको योगदान कति प्रतिशत रहेको छ ?

28 / 50

नोबल पुरस्कार प्राप्त गर्ने विश्वको पहिलो महिला म्याडम म्यारी क्युरीको जन्म कहाँ भएको थियो ?

29 / 50

Which is the first modern bank of Nepal?

30 / 50

राष्ट्रिय सूचना आयोगको गठन कहिले भएको हो ?

31 / 50

Which country have given reference to adopt Afganistan as member of SAARC?

32 / 50

‘युरोमनी अवार्ड फर एक्सिलेन्स २०२१’ बाट सम्मानित हुने बैंक कुन हो?

33 / 50

How many districts are there in province number 1?

34 / 50

Which one is the objective of NRB?

35 / 50

बैंक तथा वित्तिय संस्था सम्बन्धि ऐन, २०७३ बमोजिम बैंकको नियमन उल्लङ्घन गरेमा हुने सजाय सम्बन्धि व्यवस्था कति दफामा छ?

36 / 50

Which King determined NRs.1 equals to 100 paise ?

37 / 50

मरेपछि पनि विवाह गर्ने जाती कुन हो?

38 / 50

गभर्नर भइसकेको व्यक्तिले कुनै वाणिज्य बैंक वा वित्तिय संस्थामा कति अवधिलागि कुनै पनि हैसियतमा रही काम गर्न हुँदैन |

39 / 50

धेरै जिल्लासँग सिमाना जोडिएको जिल्ला कुन हो?

40 / 50

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रधानमन्त्री केपी शर्मा ओलीलाई तेस्रोपटक प्रधानमन्त्री पदमा कहिले नियुक्त गरियो ?

41 / 50

हात्तीमा चढी लामो स्टिकको सहायताले बल हानी खेलिने हात्तीपोलो खेल कहिले र कहाँबाट खेल्न थालिएको हो ?

The Hati Polo Game is started in Nepal and played in Nepal.

42 / 50

राष्ट्रिय गौरवको सडक आयोजना मध्यपहाडी लोकमार्गको सबैभन्दा लामो भाग कुन जिल्लामा पर्छ ? ( 137 km )

43 / 50

नेपालमा प्रिन्टिङ प्रेस (छपाई मेसिन) को सुरुवात कहिले भएको हो ?

44 / 50

How many sections are there in the Nepal interim constitution 2063?

45 / 50

When was NRB Established?

46 / 50

नेपाल विज्ञापन सङ्घद्वारा विज्ञापन दिवस कहिले मनाइयो ?

47 / 50

हाल नेपाल राष्ट्र बैंकको गभर्नर कोहुन?

48 / 50

विश्वकै सबैभन्दा अग्लो उचाइबाट गरिने बञ्जी जम्पको निर्माण कहाँ गरिएको छ ?

49 / 50

नेपालमा सूचना प्रविधि पार्क कहाँ रहेको छ ?

50 / 50

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि कुन मितिमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधान छ ?

Your score is

The average score is 37%

0%

What’s your Reaction?
+1
24
+1
1
+1
8
+1
7
+1
3
+1
1

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Home
Live Class
Notes
Exam
Doubt