Nepal Rastra Bank (NRB) Set 2

Loksewa Aayog Nepal Rastra Bank (NRB) Prasasan Sewa Exam लोक सेवा आयोग नेपाल राष्ट्र बैंक, प्रशासन सेवा, प्रशासन समुह तर्फको सहायक (सहायक द्वितीय) पदको लागि लिईने खुल्ला लिखित परीक्षा

To Join Live Classes of NBL Gold Tester at Rs: 1500 Full Course with notes then click on this link::

319
Created on By OSN

Nepal Rastra Bank (NRB) Set 2

Loksewa Aayog Nepal Rastra Bank (NRB) Prasasan Sewa Exam लोक सेवा आयोग नेपाल राष्ट्र बैंक, प्रशासन सेवा, प्रशासन समुह तर्फको सहायक (सहायक द्वितीय) पदको लागि लिईने खुल्ला लिखित परीक्षा

To Join Live Classes of Gold Tester at Rs: 1500 Full Course with notes then click on this link:: https://bit.ly/3mihRnF

 

Quiz Form!!!

1 / 50

विसं २०७८ वैशाख ८ मा NRB द्वारा प्रकाशित गरिएको प्रतिवेदन अनुसार FDI मा सबैभन्दा बढी हिस्सा कुन राष्ट्रको रहेको छ ??

2 / 50

विदेशीका लागि गोल्डकार्ड भिसा योजना सुरु गर्ने राष्ट्र कुन हो ?

3 / 50

प्रसिद्ध रामधुनी मन्दिर कहाँ रहेको छ ?

4 / 50

लेप्चा भाषाको लिपिलाई रोङ भनिन्छ भने तामाङ भाषाको लिपिलाई के भनिन्छ ?

5 / 50

प्रदेश खेलकुद विकास परिषद् गठन गर्ने पहिलो प्रदेश कुन हो ?

6 / 50

The composition of NRB board is:

7 / 50

Trade deficit refers to:

8 / 50

The first insurance company in Nepal is:

9 / 50

The first person to suggest to functions of management was:

10 / 50

The chairman of NRB‘s Board is:

11 / 50

Nepal Rastra Bank Act 2058 was first amended in ………….

12 / 50

Who is the writer of 'Maharani' novel ?

13 / 50

जापानको टोकियोमा आयोजित ३२औँ ओलम्पिक खेलकुद प्रतियोगितामा कति खेल समावेश छन् ?

14 / 50

Nobel Peace Prize 2020 was awarded to ……………

15 / 50

नेपाल आउने प्रथम विदेशी राष्ट्रपति को हुन् ?

16 / 50

राजपरिषद्को खारेजी कहिले भएको हो ?

17 / 50

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि कुन मितिमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधान छ ?

18 / 50

नेपाल विश्व संरक्षण सङ्घ (आईयूसीएन) को सदस्य कहिले भएको हो ?

19 / 50

पुँजी बजारको नियमन निकायका रूपमा नेपाल धितोपत्र बोर्डको स्थापना कहिले भएको हो ?

20 / 50

गौतम बुद्धको सारथिको नाम छन्क हो भने घोडाको नाम के हो ?

21 / 50

When prithivi Narayan Shah died how many of his wife went to sati?

22 / 50

मिस युनिभर्स–२०२० को उपाधि जित्ने सुन्दरी को हुन् ?

23 / 50

युरोकप २०२०’ मा कति राष्ट्रको सहभागिता रहेको छ ?

24 / 50

नेपाल विज्ञापन सङ्घद्वारा विज्ञापन दिवस कहिले मनाइयो ?

25 / 50

नेपाल राष्ट्र बैंकको काम, कर्तव्य र अधिकार नेपाल राष्ट्र बैंक ऐन,२०५८ को कति दफामा उल्लेख गरिएको छ?

26 / 50

‘बेइजिङ +५’ सम्मेलन केसँग सम्बन्धित छ ?

27 / 50

नेपालको अद्यावधिक नक्साको अङ्ग्रेजी संस्करण कहिले स्वीकृत गरियो ?

28 / 50

राष्ट्रिय गौरवको सडक आयोजना मध्यपहाडी लोकमार्गको सबैभन्दा लामो भाग कुन जिल्लामा पर्छ ? ( 137 km )

29 / 50

Who is the chair of national security committee?

30 / 50

शिक्षाक्षेत्रको दधिची भन्नाले कसलाई चिनिन्छ ?

31 / 50

Olympic Day is celebrated on ...............

32 / 50

Functions duties and power of subscriber is mentioned in which chapter of ETA?

33 / 50

Meeting of BOD is given in which section of BAFIA?

34 / 50

नेपाल राष्ट्र बैंकले आफ्नो मासिक वासलात कहिले प्रकाशन गर्नु पर्दछ ?

35 / 50

नेपाल राष्ट्र बैंक ऐन, २०५८ ले कुन कुन ऐनहरु खारेज गरेको थियो ?️

36 / 50

नेपालको सर्वोच्च हिम्स्रोत भएको नदी कुन हो ?

37 / 50

Mixed economy means:

38 / 50

टाई लगाउने चलन कुन देशबाट सुरु भएको हो ?

39 / 50

What is the full form of CRR in banks ?

40 / 50

नेपालका चारधाम भन्नाले Sunsari कुन धार्मिक क्षेत्रलाई बुझाउँछ ?

41 / 50

नेपालले वन संरक्षण गर्दै कार्बन उत्सर्जन न्यूनीकरणसम्बन्धी सम्झौता कहिले गरेको हो ?

42 / 50

ग्लोबल पोजिसनिङ सिष्टम (जीपीएस)को सुरुवात कुन देशबाट भएको हो ?

43 / 50

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत कहिले लिनुभएको हो ?

44 / 50

नेपालमा सर्वप्रथम प्रतिनिधिसभाको बैठक कहिले बसेको थियो ?

45 / 50

What is the loan loss provisioning for 'Substandard loan' ?

46 / 50

Corporate Governance is provided on ………… directive of Unified Directives 2077.

47 / 50

Who is the governor of NRB?

48 / 50

How many norms are there in NRB DIRECTIVES 2077?

49 / 50

Monitoring of credit disbursement is in which section of BAFIA 2073?

50 / 50

15th periodic plan targets to reduce Below poverty line population to ………. %

Your score is

The average score is 44%

0%

What’s your Reaction?
+1
12
+1
0
+1
1
+1
2
+1
3
+1
1

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Home
Live Class
Notes
Exam
Doubt