Lok Sewa Set 3 MCQ

Loksewa Aayog लोक सेवा आयोग कृषि विकास बैंक, प्रशासन सेवा, प्रशासन समुह तह-४,५ सहायक पदको खु‌ला प्रतियोगितात्मक परिक्षा.

6
Created on By OSN

Lok Sewa Set 3 MCQ

Loksewa Aayog लोक सेवा आयोग कृषि विकास बैंक, प्रशासन सेवा, प्रशासन समुह तह-४,५ सहायक पदको खु‌ला प्रतियोगितात्मक परिक्षा.

1 / 20

'संचार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा' कुन एपको नारा हो ?

2 / 20

Which King determined NRs.1 equals to 100 paise ?

3 / 20

…………municipality declared 'No Child Marriage' at first in Nepal.

4 / 20

नेपालमा प्रिन्टिङ प्रेस (छपाई मेसिन) को सुरुवात कहिले भएको हो ?

5 / 20

नेपालको अद्यावधिक नक्साको अङ्ग्रेजी संस्करण कहिले स्वीकृत गरियो ?

6 / 20

जनकपुर–जयनगर रेल्वेमा दुईवटा रेल पुनः सञ्चालनमा कहिलेदेखि आएको हो ?

7 / 20

हाल अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको अध्यक्षमा को रहेका छन् ?

8 / 20

 अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)ले कुन ग्रहको एउटा पर्वतको नाम सगरमाथामा पहिलो पाइला राख्ने नेपाली आरोही तेन्जिङ नोर्गेको नाममा ‘नोर्गे मोन्टस’ राखेको छ ?

9 / 20

नेपालको पहिलो कलेज ‘त्रिचन्द्र कलेज’को स्थापना कहिले भएको हो ?

10 / 20

'The story of my Experiments with Truth' book is written by .........

11 / 20

विश्व आर्थिक मञ्चद्वारा ग्लोबल सेन्टर फर साइबर सेक्युरिटीको स्थापना कहिले गरिएको हो ?

12 / 20

NIFTI is the stock exchange of:

13 / 20

नेपाल आउने प्रथम विदेशी राष्ट्रपति को हुन् ?

14 / 20

विश्वको सबैभन्दा अग्लो एन्जेल नामक झरना कहाँ रहेको छ ?

15 / 20

नेपाल विश्व संरक्षण सङ्घ (आईयूसीएन) को सदस्य कहिले भएको हो ?

16 / 20

शमशेर’ उपाधि लिने पहिलो व्यक्ति को हुनुहुन्थ्यो ?

17 / 20

नेपाल विज्ञापन सङ्घद्वारा विज्ञापन दिवस कहिले मनाइयो ?

18 / 20

मिस युनिभर्स–२०२० को उपाधि जित्ने सुन्दरी को हुन् ?

19 / 20

युरोकप २०२०’ मा कति राष्ट्रको सहभागिता रहेको छ ?

20 / 20

‘युरोमनी अवार्ड फर एक्सिलेन्स २०२१’ बाट सम्मानित हुने बैंक कुन हो?

Your score is

The average score is 65%

0%

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Home
Live Class
Notes
Exam
Doubt