NBL Online Exam Set 3

Loksewa Nepal Bank Limited(NBL) Prasasan Sewa Level-3/4/5 Exam लोक सेवा नेपाल बैंक लिमिटेड, प्रशासन सेवा, प्रशासन समुह तह-3/4/5  कनिष्ठ सहायक पदको खु‌ला प्रतियोगितात्मक परिक्षा.

330
Created on By OSN

NBL Set 3

Loksewa Nepal Bank Limited(NBL) Prasasan Sewa Level-3/4/5 Exam लोक सेवा नेपाल बैंक लिमिटेड, प्रशासन सेवा, प्रशासन समुह तह-3/4/5  कनिष्ठ सहायक पदको खु‌ला प्रतियोगितात्मक परिक्षा.

1 / 25

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रधानमन्त्री केपी शर्मा ओलीलाई तेस्रोपटक प्रधानमन्त्री पदमा कहिले नियुक्त गरियो ?

2 / 25

How many departments are there in ADBL?

3 / 25

Letter of credit is a ___________

4 / 25

हिन्दु र बौद्ध धर्मका साझा देवताको रुपमा कसलाई चिनिन्छ?

5 / 25

सुन आयात तथा विक्री वितरण कार्यविधि, २०६८ अनुसार सुन आयात कुन माध्यमबाट गर्न सकिन्छ?

6 / 25

गभर्नर भइसकेको व्यक्तिले कुनै वाणिज्य बैंक वा वित्तिय संस्थामा कति अवधिलागि कुनै पनि हैसियतमा रही काम गर्न हुँदैन |

7 / 25

गहना पोखरी नेपालको कुन जिल्लामा पर्दछ?

8 / 25

हाल नेपाल राष्ट्र बैंकको गभर्नर कोहुन?

9 / 25

मरेपछि पनि विवाह गर्ने जाती कुन हो?

10 / 25

नेपालको कुन संविधान श्री ५ विरेन्द्रको पालामा जारी भएको थियो?

11 / 25

सबैभन्दा बढी क्षेत्रफलमा फैलिएको औधोगिक क्षेत्र कुन हो?

12 / 25

हाल नेपालमा कतिवटा बैंक तथा वितिय संस्थाहरु रहेका छन?

13 / 25

क्षेत्रफलको आधारमा सबैभन्दा ठुलो नगरपालीका कुन हो?

14 / 25

विश्वकै सबैभन्दा अग्लो उचाइबाट गरिने बञ्जी जम्पको निर्माण कहाँ गरिएको छ ?

15 / 25

विदेशीका लागि गोल्डकार्ड भिसा योजना सुरु गर्ने राष्ट्र कुन हो ?

16 / 25

प्रसिद्ध रामधुनी मन्दिर कहाँ रहेको छ ?

17 / 25

लेप्चा भाषाको लिपिलाई रोङ भनिन्छ भने तामाङ भाषाको लिपिलाई के भनिन्छ ?

18 / 25

प्रदेश खेलकुद विकास परिषद् गठन गर्ने पहिलो प्रदेश कुन हो ?

19 / 25

The composition of NRB board is:

20 / 25

‘मरुभूमिको हीरा’ भनेर चिनिने राष्ट्र कुन हो ?

21 / 25

विसं २०७८ वैशाखमा सम्पन्न नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा राष्ट्रिय फिचर फिल्मको अवार्ड कुन चलचित्रले जित्यो ?

22 / 25

सन् २०२२ को शीतकालीन ओलम्पिक खेलकुद प्रतियोगिता कहाँ हुने भएको छ ?

23 / 25

‘युरोमनी अवार्ड फर एक्सिलेन्स २०२१’ बाट सम्मानित हुने बैंक कुन हो?

24 / 25

साइप्रसमा पहिलो महिला सभामुख बन्न सफल राजनीतिज्ञ को हुनुहुन्छ ?

25 / 25

मिस युनिभर्स–२०२० को उपाधि जित्ने सुन्दरी को हुन् ?

Your score is

The average score is 54%

0%

What’s your Reaction?
+1
4
+1
0
+1
5
+1
0
+1
0
+1
3
Home
Live Class
Notes
Exam
Doubt