Lok Sewa Set 2 MCQ

Loksewa Aayog लोक सेवा आयोग कृषि विकास बैंक, प्रशासन सेवा, प्रशासन समुह तह-४,५ सहायक पदको खु‌ला प्रतियोगितात्मक परिक्षा.

9
Created on

Lok Sewa Set 2 MCQ

Loksewa Aayog लोक सेवा आयोग कृषि विकास बैंक, प्रशासन सेवा, प्रशासन समुह तह-४,५ सहायक पदको खु‌ला प्रतियोगितात्मक परिक्षा.

1 / 20

'संचार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा' कुन एपको नारा हो ?

2 / 20

नेपालमा प्रिन्टिङ प्रेस (छपाई मेसिन) को सुरुवात कहिले भएको हो ?

3 / 20

नेपालको अद्यावधिक नक्साको अङ्ग्रेजी संस्करण कहिले स्वीकृत गरियो ?

4 / 20

Olympic Day is celebrated on ...............

5 / 20

राजपरिषद्को खारेजी कहिले भएको हो ?

6 / 20

राष्ट्रिय सूचना आयोगको गठन कहिले भएको हो ?

7 / 20

नेपाल आउने प्रथम विदेशी राष्ट्रपति को हुन् ?

8 / 20

नेपाल नागरिकतासम्बन्धी (पहिलो संशोधन) अध्यादेश कहिले जारी भएको हो ?

9 / 20

सन् २०२२ को शीतकालीन ओलम्पिक खेलकुद प्रतियोगिता कहाँ हुने भएको छ ?

10 / 20

गौतम बुद्धको सारथिको नाम छन्क हो भने घोडाको नाम के हो ?

11 / 20

When prithivi Narayan Shah died how many of his wife went to sati?

12 / 20

In which section is the provision for management Committee as per NRB ACT 2058?

13 / 20

How many directives numbers are there in NRB directives 2077?

14 / 20

नेपाल राष्ट्र बैंकको काम, कर्तव्य र अधिकार नेपाल राष्ट्र बैंक ऐन,२०५८ को कति दफामा उल्लेख गरिएको छ?

15 / 20

साइप्रसमा पहिलो महिला सभामुख बन्न सफल राजनीतिज्ञ को हुनुहुन्छ ?

16 / 20

‘युरोमनी अवार्ड फर एक्सिलेन्स २०२१’ बाट सम्मानित हुने बैंक कुन हो?

17 / 20

Boiling point of gold?

18 / 20

तरलता व्यवस्थापनको निमित्त आवश्यक उपकरणको माध्यमद्वारा खुला बजार कारोबार सञ्चालन गर्ने कार्य कसले गर्दछ ?

19 / 20

What is the full form of FATF?

20 / 20

In which directives is the provision for filing of statistical returns?

Your score is

The average score is 49%

0%

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Home
Live Class
Notes
Exam
Doubt