NBL Online Exam Set 2

Loksewa Nepal Bank Limited(NBL) Prasasan Sewa Level-3/4/5 Exam लोक सेवा नेपाल बैंक लिमिटेड, प्रशासन सेवा, प्रशासन समुह तह-3/4/5  कनिष्ठ सहायक पदको खु‌ला प्रतियोगितात्मक परिक्षा.

348
Created on By OSN

NBL Set 2

Loksewa Nepal Bank Limited(NBL) Prasasan Sewa Level-3/4/5 Exam लोक सेवा नेपाल बैंक लिमिटेड, प्रशासन सेवा, प्रशासन समुह तह-3/4/5  कनिष्ठ सहायक पदको खु‌ला प्रतियोगितात्मक परिक्षा.

1 / 25

When did the shadar muluki khana started published the Nepalese currency note?

2 / 25

सम्पति सुद्धिकरण (मनी लाउन्डरिङ्ग) ऐन २०६४ को कति दफामा लिलाम विक्री गर्न सकिने सम्वन्धी व्यवस्था गरिएको छ ।

3 / 25

नेपालमा नोटकोषको कारोबार कहिलेबाट शुरु भएको हो ?

4 / 25

नेपालको संविधानको अनुसूची -१ मा के को व्यवस्था गरिएको छ ?

5 / 25

सिद्धार्थ गौतम बुद्धको धर्मपत्नी को हुन् ?

6 / 25

मदन पुरस्कार कहिलेबाट वितरण सुरु भएको हो ?

7 / 25

नेपालमा लागू भएको पहिलो संविधान कुन हो ?

8 / 25

When was RTGS introduced by NRB?

9 / 25

First-person in Nepal to take COVID vaccine?

10 / 25

जापानको टोकियोमा आयोजित ३२औँ ओलम्पिक खेलकुद प्रतियोगितामा कति खेल समावेश छन् ?

11 / 25

ICC Men's World cup 2023 will be held in ........

12 / 25

Boiling point of gold?

13 / 25

What is the full form of CRR in banks ?

14 / 25

मिस युनिभर्स–२०२० को उपाधि जित्ने सुन्दरी को हुन् ?

15 / 25

नेपाल राष्ट्र बैंकको काम, कर्तव्य र अधिकार नेपाल राष्ट्र बैंक ऐन,२०५८ को कति दफामा उल्लेख गरिएको छ?

16 / 25

When was NBL established ?

17 / 25

How many directives numbers are there in NRB directives 2077?

18 / 25

प्रदेश खेलकुद विकास परिषद् गठन गर्ने पहिलो प्रदेश कुन हो ?

19 / 25

विश्वकै सबैभन्दा अग्लो उचाइबाट गरिने बञ्जी जम्पको निर्माण कहाँ गरिएको छ ?

20 / 25

कम्पनी ऐन, २०६३ अनुसार कार्यालयले कुनै कम्पनी दर्ता गर्न इन्कार गरेमा चित नबुझ्ने व्यक्तिले कति दिनभित्र कहाँ उजुर गर्न सक्ने व्यवस्था छ?

21 / 25

गहना पोखरी नेपालको कुन जिल्लामा पर्दछ?

22 / 25

धेरै जिल्लासँग सिमाना जोडिएको जिल्ला कुन हो?

23 / 25

बैंक तथा वित्तिय संस्था सम्बन्धि ऐन, २०७३ बमोजिम बैंकको नियमन उल्लङ्घन गरेमा हुने सजाय सम्बन्धि व्यवस्था कति दफामा छ?

24 / 25

When was SWIFT established?

25 / 25

नेपालमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कहिलेदेखि लागू गरिएको हो ?

Your score is

The average score is 58%

0%

What’s your Reaction?
+1
13
+1
2
+1
6
+1
4
+1
1
+1
1
Home
Live Class
Notes
Exam
Doubt