ADBL Online Exam Set 3

Loksewa Aayog Agricultural Development Bank (ADBL) Prasasan Sewa Level-4 & 5 Exam लोक सेवा आयोग कृषि विकास बैंक, प्रशासन सेवा, प्रशासन समुह तह-४,५ सहायक पदको खु‌ला प्रतियोगितात्मक परिक्षा.

74
Created on By OSN

ADBL ( Agricultural Development Bank )

ADBL Set 3

Loksewa Aayog Agricultural Development Bank (ADBL) Prasasan Sewa Level-4 & 5 Exam लोक सेवा आयोग कृषि विकास बैंक, प्रशासन सेवा, प्रशासन समुह तह-४,५ सहायक पदको खु‌ला प्रतियोगितात्मक परिक्षा.

1 / 25

विक्रम संवत् २०७८ असार १५ गते मनाइएको १८औँ राष्ट्रिय धान दिवसको नारा के हो ?

2 / 25

ग्लोबल पोजिसनिङ सिष्टम (जीपीएस)को सुरुवात कुन देशबाट भएको हो ?

3 / 25

“सुस्वास्थ्य उत्कृष्ट उपहार हो भने सन्तुष्टि उत्कृष्ट सम्पत्ति हो” भन्ने विचारक को हुन् ?

4 / 25

Financial statements format is given in which directive number?

5 / 25

Full form of NCHL?

6 / 25

Who is the writer of 'Maharani' novel ?

7 / 25

Nepal Labour Force Survey 2018-19, the jobless rate for males is …..

8 / 25

नेपालले वन संरक्षण गर्दै कार्बन उत्सर्जन न्यूनीकरणसम्बन्धी सम्झौता कहिले गरेको हो ?

9 / 25

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत कहिले लिनुभएको हो ?

10 / 25

नेपाल सरकारले ‘सञ्चार र सूचना प्रविधिको टेवा, हातहातमै सरकारी सेवा’ भन्ने नारासाथ ‘नागरिक एप’को शुभारम्भ कहिले गरेको हो ?

11 / 25

नेपाली सेनाले नयाँ साङ्गठनिक संरचना कहिलेदेखि कार्यान्वयनमा ल्याएको छ ?

12 / 25

FIFA Football Best Player 2020 was awarded to……….

13 / 25

Nobel Peace Prize 2020 was awarded to ……………

14 / 25

Nepal Rastra Bank Act 2058 was first amended in ………….

15 / 25

As per CPI 2020, Nepal's corruption is ranked at ……..position.

16 / 25

नेपालका चारधाम भन्नाले Sunsari कुन धार्मिक क्षेत्रलाई बुझाउँछ ?

17 / 25

Corporate Governance is provided on ………… directive of Unified Directives 2077.

18 / 25

जापानको टोकियोमा आयोजित ३२औँ ओलम्पिक खेलकुद प्रतियोगितामा कति खेल समावेश छन् ?

19 / 25

सार्कका नयाँ महासचिव सन् २०२० मार्च १ मा कुन देशका को नियुक्त भए ?

20 / 25

What is the loan loss provisioning for 'Substandard loan' ?

21 / 25

नेपाली काँग्रेसका सभापति एवम् काँग्रेस संसदीय दलका नेता शेरवहादुर देउवा पाँचौँपटक प्रधानमन्त्री पदमा कहिले नियुक्त हुनुभएको हो ?

22 / 25

नेपालको अद्यावधिक नयाँ नक्सा सहितको निशान छाप प्रतिनिधि सभाबाट कहिले सर्वसम्मतले पारित भएको थियो ?

23 / 25

Constitution of Nepal 2072 has ……parts.

24 / 25

'Constitutional Monarchy' in Nepal was adopted from Constitution of.……

25 / 25

नेपालमा सर्वप्रथम प्रतिनिधिसभाको बैठक कहिले बसेको थियो ?

Your score is

The average score is 59%

0%

What’s your Reaction?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Home
Live Class
Notes
Exam
Doubt