ADBL Online Exam Set 1

Loksewa Aayog Agricultural Development Bank (ADBL) Prasasan Sewa Level-4 & 5 Exam लोक सेवा आयोग कृषि विकास बैंक, प्रशासन सेवा, प्रशासन समुह तह-४,५ सहायक पदको खु‌ला प्रतियोगितात्मक परिक्षा.

153
Created on By OSN

ADBL Set 1

Loksewa Aayog Agricultural Development Bank (ADBL) Prasasan Sewa Level-4 & 5 Exam लोक सेवा आयोग कृषि विकास बैंक, प्रशासन सेवा, प्रशासन समुह तह-४,५ सहायक पदको खु‌ला प्रतियोगितात्मक परिक्षा.

1 / 25

Monitoring of credit disbursement is in which section of BAFIA 2073?

2 / 25

What is the economic growth target of 15th plan?

3 / 25

First-person in Nepal to take COVID vaccine?

4 / 25

When was RTGS introduced by NRB?

5 / 25

When ADBL was established, it was under the ownership of ?

6 / 25

प्रतिनिधिसभा सदस्यको निर्वाचनमा मतदाता हुन कति वर्ष उमेर पूरा भएको हुनुपर्छ ?

7 / 25

संघीय संसदको प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणाली बमोजिम निर्वाचित कतिजना सदस्य रहने व्यवस्था छ ?

8 / 25

नेपालमा लागू भएको पहिलो संविधान कुन हो ?

9 / 25

प्रधानन्यायाधीश र सर्वोच्च अदालतका अन्य न्यायाधीश कति वर्षको उमेर नपुगेसम्म आफ्नो पदमा बहाल रहन्छन् ?

10 / 25

प्रधानन्याधीशको पदावधि कति समयको हुन्छ ?

11 / 25

मदन पुरस्कार कहिलेबाट वितरण सुरु भएको हो ?

12 / 25

चाँगुनारायणको मन्दिर कुन शैलीमा निर्मित मन्दिर हो ?

13 / 25

निर्वाचन आयोगमा प्रमुख आयुक्त बाहेक कतिजना आयुक्त रहन्छन् ?

14 / 25

नेपालका प्रधानसेनापति कसले नियुक्ति गर्दछ ?

15 / 25

संकटकालीन अवस्थाको घोषणा वा आदेश जारी भएका मितिले कति समयभित्रमा अनुमोदनको लागि संघीय संसदका दुबै संसदमा पेश गर्नुपर्छ ?

16 / 25

नेपालको संविधान अनुसार संघीय संसदको सदस्य नभएको व्यक्ति मन्त्री नियुक्त भएमा कति समय भित्र संघीय संसदको सदस्यता प्राप्त गर्नु पर्छ

17 / 25

नेपालको संविधान अनुसार राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनित कतिजना सदस्य रहन्छन् ?

18 / 25

प्रधानन्यायाधीशको नियुक्तिको सिफारिश गर्दा संवैधानिक परिषद्मा कुन मन्त्री सदस्यको रूपमा रहने व्यवस्था छ ?

19 / 25

नेपालमा महान्याधिवक्ताको नियुक्ति राष्ट्रपतिबाट कसको सिफारिशमा हुन्छ ?

20 / 25

सिद्धार्थ गौतम बुद्धको धर्मपत्नी को हुन् ?

21 / 25

सहकारी विभागले २०७७ पुस २० मा सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालमा हाल सहकारीको सङ्ख्या कति छ ?

22 / 25

विश्व बैङ्कले विसं २०७७ पुस २१ गते सार्वजनिक गरेको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७-०७८ मा नेपालको आर्थिक वृद्धिदर कति हुने अनुमान छ ?

23 / 25

राष्ट्रिय सुरक्षा परिषद्को सचिवको काम कसले गर्दछ ?

24 / 25

नेपालको संविधानको अनुसूची -१ मा के को व्यवस्था गरिएको छ ?

25 / 25

When was ADBL was established?

Your score is

The average score is 64%

0%

What’s your Reaction?
+1
7
+1
2
+1
1
+1
0
+1
1
+1
0

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Home
Live Class
Notes
Exam
Doubt