लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) ( Bhadra 2078 )
१. नेपाल राष्ट्र बैङ्कद्वारा आ.व. २०७८७९ को मौद्रिक नीति कहिले सार्वजनिक गरियो ? वि.सं. २०७८ साउन २९– गभर्नर महाप्रसाद अधिकारीद्वारा भर्चुअल रूपमा सार्वजनिक गरिएको नीतिमा मुद्रास्फीति औसत ६.५ प्रतिशतभित्र सीमित राख्ने लक्ष्य लिइएको,– मौद्रिक नीतिमा कोभिड प्रभावित प्याकेजको निरन्तरता,– आगामी दुई वर्षसम्म मर्जरमा जाने बैङ्कहरूलेसहुलियत पाउने,– मौद्रिक नीतिले विकास बैङ्क र फाइनान्स कम्पनीको अस्तित्व बचाउन […]
लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) ( Bhadra 2078 ) Read More »

