Loksewa

लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर) ( 2077 Karthik 3-28 )

के हो बीमा ? १. नेपालको बीमा व्यवसायमा देखिएका समस्याहरू पहिचान गर्दै बीमा व्यवसायलाई प्रभावकारी बनाउन यसमा संलग्न निकायहरूले निर्वाह गर्नुपर्ने भूमिकाबारेमा चर्चा गर्नुहोस् । तोकिएको शुल्क तिरेर एकले अर्कोलाई जोखिम सार्ने प्रक्रिया बीमा हो । यो एक वित्तीय सुरक्षा हो । नेपालको वित्तीय प्रणालीको एक अभिन्न अङ्गका रूपमा रहेको बीमा व्यवसायलाई व्यवस्थित गर्न कानुनी […]

लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर) ( 2077 Karthik 3-28 ) Read More »

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) ( 2077 Karthik 3-28)

१. नौमती बाजाअन्तर्गत कुन–कुन बाजा पर्छन् ? दुई सनाही, दुई दमाहा, ट्याम्को, झ्याली, ढोलक, कर्नाल र नरसिङ्गा– (यो नेपालको परम्परागत लोकप्रिय बाजा हो । विवाह, व्रतबन्ध साथै शुभदिनको आगमन तथा विजयको सङ्केतका रूपमा बजाइन्छ ।) २. अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस कहिले मनाइन्छ ? अक्टोबर १७– सन् २०२० मा यो दिवस ‘याक्टिङ टुगेदर टु अचिभ सोसल

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) ( 2077 Karthik 3-28) Read More »

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) (2077 Ashoj 7-28 )

१. विश्वमा ‘फाइभ जी’ दूरसञ्चार सेवाको सुरुवात गर्ने राष्ट्र कुन हो ? दक्षिण कोरिया २. एसियाली विकास बैङ्क (एडीबी) ले सन् २०२० सेप्टेम्बर १५ मा प्रकाशित गरेको ‘एसियन डेभलपमेन्ट आउटलुक २०२० अपडेट’ अनुसार सन् २०७७÷०७८ मा नेपालको आर्थिक वृद्धिदर कति हुने अनुमान छ ? १.५ प्रतिशत– सार्क मुलुकमध्ये नेपाल तेस्रो स्थानमा रहने एडीबीको प्रक्षेपण रहेको

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) (2077 Ashoj 7-28 ) Read More »

लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर) ( 2077 Ashoj 7-28 )

सञ्चय र खर्च १. कर्मचारी सञ्चय कोषको ऐतिहासिक पृष्ठभूमिसहित यसले लिएको दूरदृष्टि, दीर्घकालीन लक्ष्य, उद्देश्य तथा कार्यहरू उल्लेख गर्नुहोस् । ऐतिहासिक पृष्ठभूमि– सैनिकहरूलाई सेवानिवृत्त जीवनमा आर्थिक राहत पु¥याउने उद्देश्यले विसं १९९१ मा ‘सैनिक द्रव्यकोष‘ स्थापना,– पछि क्रमशः विसं २००१ मा ‘निजामती प्रोभिडेन्ट फन्ड’ र विसं २०१२ मा ‘प्रहरी फन्ड’को व्यवस्था,– सञ्चय कोषसम्बन्धी भएका व्यवस्थालाई एकीकृत

लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर) ( 2077 Ashoj 7-28 ) Read More »

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) (2077 Bharda 3-31 )

१. नेपाल विद्युत् प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७६/०७७ सम्म राष्ट्रिय ग्रिडमार्फत कति प्रतिशत घरपरिवारमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् पुगेको छ ? ८६.४४ प्रतिशत ।– सौर्य, लघु जलविद्युत््लगायतबाट गरिएको विद्युतीकरणसमेत गर्दा अहिले ९० प्रतिशतभन्दा बढी जनसङ्ख्यामा विद्युत्को पहुँच पुगेको ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्रालयले जनाएको ।– सन् २०२२ भित्र प्रत्येक घरधुरीमा विद्युत्् सेवा पु¥याउने र प्रतिव्यक्ति विद्युत्् खपत

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) (2077 Bharda 3-31 ) Read More »

लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर) ( 2077 Bhadra 3-31 )

१. नेपालको संविधानमा प्रदेश प्रमुखसम्बन्धी के–कस्तो व्यवस्था छ ? चर्चा गर्नुहोस् । नेपालको संविधानको भाग १३ मा प्रदेश कार्यपालिका र भाग १४ मा प्रदेश व्यवस्थापिकासम्बन्धी व्यवस्था छ । यी व्यवस्थाहरू अनुसार प्रदेश प्रमुख नेपाल सरकारको प्रतिनिधि हुने र निजको नियुक्ति राष्ट्रपतिबाट हुने व्यवस्था छ । सङ्घीय संसद्मा राष्ट्रपतिले निर्वाह गर्ने भूमिकासरह प्रदेशमा प्रदेश प्रमुखको भूमिका हुने व्यवस्था देखिन्छ ।

लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर) ( 2077 Bhadra 3-31 ) Read More »

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) ( 2077 Shrawan 7-28 )

१. नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीद्वारा आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीति कहिले सार्वजनिक गरियो ? विक्रम संवत् २०७७ साउन २ ।– कोभिड–१९ को प्रभावबाट अर्थतन्त्रको जोखिम कम गर्ने प्राथमिकतालाई ध्यान दिँदै मौद्रिक नीति सार्वजनिक भएको ।– आव २०७७÷७८ को नेपाल सरकारको बजेटमा व्यवस्था भएबमोजिम स्थापना हुने रु. ५० अर्बको पुनर्कर्जा कोष परिचालनमार्फत निश्चित मापदण्डका

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) ( 2077 Shrawan 7-28 ) Read More »

लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर) ( 2077 Shrawan 7-28 )

सूचना प्रविधिमैत्री कार्यालय व्यवस्थापन१. कार्यालय सञ्चालन र व्यवस्थापनका प्रमुख आयामहरू के–के हुन् ? सूचना प्रविधिमैत्री कार्यालय व्यवस्थापन कसरी गर्न सकिन्छ ? कार्यालयको लक्ष्य एवम् उद्देश्य प्राप्तिका लागि गरिने सबै कार्यहरू कार्यालय सञ्चालन र व्यवस्थापन हुन् । यसमा कार्यालयको योजना तर्जुमा गर्नेदेखि योजना कार्यान्वयन गर्ने, कर्मचारी तथा बजेट व्यवस्था गर्ने, समन्वय गर्ने, निर्देशन गर्ने, अनुगमन गर्ने, मूल्याङ्कन

लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर) ( 2077 Shrawan 7-28 ) Read More »

Home
Live Class
Notes
Exam
Doubt