(विषयगत प्रश्नोत्तर)

लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर) ( 2077 Magh )

नेपालमा विद्युत् निर्यातको सम्भावना१. नेपालमा अपेक्षा गरेअनुसार कृषिक्षेत्रको विकास किन हुन सकेन ? कारण लेख्नुहोस् । नेपालको कुल गार्हस्थ उत्पादनमा कृषिले करिब २७ प्रतिशत हिस्सा ओगटेको, ६० प्रतिशतजति जनता यसैमा निर्भर रहेको, खाद्यसम्बन्धी हकलाई नेपालको संविधानले मौलिक हकका रूपमा स्वीकार गरेको, कृषि र भूमिसुधारसम्बन्धी संवैधानिक नीतिगत व्यवस्था गरेको कृषि प्रधान देनेपालमा कृषिको विकास हुन नसक्नु […]

लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर) ( 2077 Magh ) Read More »

लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर) ( 2077 Poush )

कर्मचारीको व्यवहार कस्तो ? १. सेवाग्राहीप्रति कर्मचारीको व्यवहार र आचरण के–कस्तो हुनुपर्छ ? लेख्नुहोस् ।सेवाग्राही सेवा प्रापक हो, कर्मचारी सेवाप्रदायक हो । सेवाप्रदायकले सेवाग्राहीप्रति असल व्यवहार र आचरण प्रदर्शन गर्नुपर्छ । जुननिम्नअनुसार हुनुपर्छ ः– सेवाग्राहीको काम समयमै गर्नुपर्ने, समयमै काम हुन नसकेमा त्यसको आधार र कारण दिनुपर्ने,– सेवाग्राहीप्रति मर्यादित व्यवहार गर्नुपर्ने, जवाफ दिँदा शिष्टतापूर्वक दिने,–

लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर) ( 2077 Poush ) Read More »

लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर) ( 2077 Mangsir )

बैठकको तरिका १. कार्यालयमा बैठक व्यवस्थापन गर्दा गर्नुपर्ने कार्यहरू बुँदागत रूपमा उल्लेख गर्नुहोस् । कार्यालयमा नीति, योजना, कार्यक्रम, बजेट, सेवा प्रवाहलगायतका विविध विषयमा आपसी छलफल गर्ने, अन्तरक्रिया गर्ने र कार्यान्वयनयोग्य निष्कर्ष निकाल्ने कार्य बैठक व्यवस्थापन हो । यो व्यवस्थापनको नियमित कार्य हो । यसले कार्यालयका हरेक कामहरूलाई पारदर्शिता, जिम्मेवार, जवाफदेही एवम् वैधता प्रदान गर्दछ । यसका लागि बैठकको तयारी,

लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर) ( 2077 Mangsir ) Read More »

लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर) ( 2077 Karthik 3-28 )

के हो बीमा ? १. नेपालको बीमा व्यवसायमा देखिएका समस्याहरू पहिचान गर्दै बीमा व्यवसायलाई प्रभावकारी बनाउन यसमा संलग्न निकायहरूले निर्वाह गर्नुपर्ने भूमिकाबारेमा चर्चा गर्नुहोस् । तोकिएको शुल्क तिरेर एकले अर्कोलाई जोखिम सार्ने प्रक्रिया बीमा हो । यो एक वित्तीय सुरक्षा हो । नेपालको वित्तीय प्रणालीको एक अभिन्न अङ्गका रूपमा रहेको बीमा व्यवसायलाई व्यवस्थित गर्न कानुनी

लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर) ( 2077 Karthik 3-28 ) Read More »

लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर) ( 2077 Ashoj 7-28 )

सञ्चय र खर्च १. कर्मचारी सञ्चय कोषको ऐतिहासिक पृष्ठभूमिसहित यसले लिएको दूरदृष्टि, दीर्घकालीन लक्ष्य, उद्देश्य तथा कार्यहरू उल्लेख गर्नुहोस् । ऐतिहासिक पृष्ठभूमि– सैनिकहरूलाई सेवानिवृत्त जीवनमा आर्थिक राहत पु¥याउने उद्देश्यले विसं १९९१ मा ‘सैनिक द्रव्यकोष‘ स्थापना,– पछि क्रमशः विसं २००१ मा ‘निजामती प्रोभिडेन्ट फन्ड’ र विसं २०१२ मा ‘प्रहरी फन्ड’को व्यवस्था,– सञ्चय कोषसम्बन्धी भएका व्यवस्थालाई एकीकृत

लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर) ( 2077 Ashoj 7-28 ) Read More »

लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर) ( 2077 Bhadra 3-31 )

१. नेपालको संविधानमा प्रदेश प्रमुखसम्बन्धी के–कस्तो व्यवस्था छ ? चर्चा गर्नुहोस् । नेपालको संविधानको भाग १३ मा प्रदेश कार्यपालिका र भाग १४ मा प्रदेश व्यवस्थापिकासम्बन्धी व्यवस्था छ । यी व्यवस्थाहरू अनुसार प्रदेश प्रमुख नेपाल सरकारको प्रतिनिधि हुने र निजको नियुक्ति राष्ट्रपतिबाट हुने व्यवस्था छ । सङ्घीय संसद्मा राष्ट्रपतिले निर्वाह गर्ने भूमिकासरह प्रदेशमा प्रदेश प्रमुखको भूमिका हुने व्यवस्था देखिन्छ ।

लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर) ( 2077 Bhadra 3-31 ) Read More »

लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर) ( 2077 Shrawan 7-28 )

सूचना प्रविधिमैत्री कार्यालय व्यवस्थापन१. कार्यालय सञ्चालन र व्यवस्थापनका प्रमुख आयामहरू के–के हुन् ? सूचना प्रविधिमैत्री कार्यालय व्यवस्थापन कसरी गर्न सकिन्छ ? कार्यालयको लक्ष्य एवम् उद्देश्य प्राप्तिका लागि गरिने सबै कार्यहरू कार्यालय सञ्चालन र व्यवस्थापन हुन् । यसमा कार्यालयको योजना तर्जुमा गर्नेदेखि योजना कार्यान्वयन गर्ने, कर्मचारी तथा बजेट व्यवस्था गर्ने, समन्वय गर्ने, निर्देशन गर्ने, अनुगमन गर्ने, मूल्याङ्कन

लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर) ( 2077 Shrawan 7-28 ) Read More »

Home
Live Class
Notes
Exam
Doubt