(विषयगत प्रश्नोत्तर)

लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर) ( Poush 2078 )

सार्वजनिक सेवा प्रवाह१. सार्वजनिक प्रशासनको उद्देश्यहरू के के हुन् ? लेख्नुहोस् । सरकारका नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने स्थायी संयन्त्र सार्वजनिक प्रशासन हो । यो संयन्त्र देशको राजनीतिक प्रणाली, संविधान, कानुनअनुरूप सञ्चालन हुने गर्छ । यसका उद्देश्यहरू सामान्यतया निम्न हुने गर्छन् ः– देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता एवं स्वाधीनताको रक्षा गर्ने,– नागरिकको जिउ, धन, समानता […]

लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर) ( Poush 2078 ) Read More »

लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर) ( Mangsir 2078 )

१. नेपालले अवलम्बन गरेको कर नीतिका विशेषताहरू के के हुन् ? लेख्नुहोस् । कर नीतिले करको दर, दायरा, कर प्रशासन, कर सङ्कलन गर्ने प्रक्रिया, कर चुहावट नियन्त्रण, करको सदुपयोग आदिजस्ता विषयलाई समेट्दछ । नेपालले अवलम्बन गरेको कर नीतिका विशेषताहरू पनि यही विषयसँग सम्बन्धित छन् । नेपालमा कर नीतिको छुट्टै दस्तावेज छैन । आवधिक योजना र

लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर) ( Mangsir 2078 ) Read More »

लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर) ( Ashoj 2078 )

१. नेपालको सार्वजनिक सेवा प्रवाहमा सुधारका क्षेत्रहरू के के हुन् ? चर्चा गर्नुहोस् । सरकारले सर्वसाधारण जनतालाई उपलब्ध गराउने सेवा सुविधाहरू सार्वजनिक सेवाअन्तर्गत पर्छन् । नेपालमा सार्वजनिक सेवा प्रवाहलाई व्यवस्थित गर्न संवैधानिक, कानुनी एवं संस्थागत व्यवस्था गरिएको छ । मुलुकमा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन देशलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यमा रूपान्तरण गरी सात प्रदेश तथा

लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर) ( Ashoj 2078 ) Read More »

लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर) ( 2078 Bhadra )

१. लैङ्गिक उत्तरदायी बजेट भनेको के हो ? यसले महिलालाई कसरी सशक्तीकरण गर्दछ ? उल्लेख गर्नुहोस् । महिला र पुरुषबीच समानता कायम गर्नका लागि सार्वजनिक साधन स्रोतको न्यायोचित विनियोजन गर्ने कार्यलाई लैङ्गिक उत्तरदायी बजेट भनिन्छ । यो महिलाका लागि छुट्टै बजेट होइन । यो यस्तो बजेट वा कार्यक्रम वा आयोजना हो, जसले आयोजनाको तर्जुमा, कार्यान्वयन,

लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर) ( 2078 Bhadra ) Read More »

लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर) ( 2077 Sharwan )

असल कर प्रणाली १. असल कर प्रणालीका गुण के–के हुन् ? लेख्नुहोस् । कर नीति, कर कानुन, करका दर, कर प्रशासन, कर असुली प्रक्रिया, करको उत्पादनमूलक उपयोगमार्फत कर प्राप्ति स्रोतको दिगोपनालगायतको समष्टिगत स्वरूप कर प्रणाली हो । कर प्रणाली सरल, पारदर्शी, करदातामैत्री एवम् आधुनिक प्रविधिमैत्री हुनुपर्छ । यी असल कर प्रणालीका गुणहरू हुन् । अरू गुणलाई निम्नअनुसार उल्लेख गर्न

लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर) ( 2077 Sharwan ) Read More »

लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर) ( 2078 Ashadh )

शासनको अवधारणात्मक पक्ष १. सङ्गठित अपराध भन्नाले के बुझिन्छ ? नेपालमा सङ्गठित अपराधको निवारणका लागि भएका प्रयास छोटकरीमा चर्चा गर्नुहोस् । गैरकानुनी गतिविधिमा संलग्न व्यक्तिको समूहबाट हुने आपराधिक कार्यलाई सङ्गठित अपराध भनिन्छ । यो अपराधजन्य कार्य गर्ने व्यक्तिको समूह हो, जसले आपसमा मिलेर सङ्गठित रूपमा चोरी, ठगी, डकैती, फिरौतीका लागि अपहरण गर्ने, भ्रष्टाचार गर्ने, सम्पत्ति शुद्धीकरण गर्ने,

लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर) ( 2078 Ashadh ) Read More »

लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर) ( 2078 Jestha )

कर्मचारीतन्त्रका विशेषता१. म्याक्स वेबरले वर्णन गरेका कर्मचारीतन्त्रका विशेषता उल्लेख गर्दै आधुनिक सार्वजनिक व्यवस्थापनमा यसको सान्दर्भिकताबारे लेखाजोखा गर्नुहोस् । साङ्गठनिक संरचनामा आबद्ध भई वैधानिक अधिकारको विवेकपूर्ण प्रयोग गरी निर्धारित लक्ष्य हासिल गर्ने कर्मचारीको पेसागत समूह कर्मचारीतन्त्र हो । कर्मचारीतन्त्रका बारेमा धेरै विद्वान्ले कलम चलाए पनि जर्मनी समाजशास्त्री म्याक्स वेबरले यसलाई नजिकबाट उल्लेख गरेका छन् । उनले

लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर) ( 2078 Jestha ) Read More »

लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर) ( 2078 Baishak )

के हो जिन्सी व्यवस्थापन ?१. जिन्सी व्यवस्थापन भनेको के हो ? नेपालको सार्वजनिक प्रशासनमा यसको महŒवमाथि प्रकाश पार्नुहोस् । कार्यालयलाई आवश्यक पर्ने जिन्सी मालसामानको खरिद योजना बनाउनेदेखि खरिद गर्ने, अभिलेख गर्ने, प्रयोग गर्ने, मर्मत–सम्भार गर्ने, भौतिक अवस्थाको यथार्थ प्रतिवेदन गर्नेलगायतका समष्टिगत कार्यलाई जिन्सी व्यवस्थापन भनिन्छ । यो कार्यालयमा भौतिक साधन स्रोतको परिचालन एवम् व्यवस्थापनको कार्य हो

लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर) ( 2078 Baishak ) Read More »

लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर) ( 2077 Chaitra )

१. नेपालको वर्तमान रानीतिक विभाजनको महत्त्ववारे छोटो चर्चा गर्नुहोस् । देशको भूभागलाई विभिन्न प्रशासनिक एकाइमा विभाजन गर्ने कार्य राजनीतिक विभाजन हो । नेपालको संविधानले नेपाललाई सङ्घीय राज्यमा रूपान्तरण गरी सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको संरचना निर्माण गरेको छ । मुलुकलाई ७ प्रदेशमा विभाजन गरेर सोहीअनुरूप जिल्लाको व्यवस्था गरिएको छ । नेपालमा एक

लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर) ( 2077 Chaitra ) Read More »

लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर) ( 2077 Falgun )

के हो शक्ति पृथकीकरण ? १. शक्ति पृथकीकरण, शक्ति सन्तुलन र नियन्त्रण भनेको के हो ? नेपालको संविधानमा यससम्बन्धी के–कस्तो व्यवस्था छ ? उल्लेख गर्नुहोस् । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको शक्ति राज्यशक्ति हो । यो सबै शक्ति÷अधिकार एउटै व्यक्ति÷एकाईमा दिँदा शासक जतिसुकै लोकतान्त्रिक भए पनि निरङ्कुशताको सिर्जना हुन्छ, स्वेच्छाचारिता बढ्छ, नागरिकको स्वतन्त्रता समाप्त हुन्छ ।

लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर) ( 2077 Falgun ) Read More »

Home
Live Class
Notes
Exam
Doubt