Banking GK Set 17

Loksewa Aayog (ADBL) & RBB Prasasan Sewa Level-4 & 5 Exam लोक सेवा आयोग कृषि विकास बैंक, प्रशासन सेवा, प्रशासन समुह तह-४,५ सहायक पदको खु‌ला प्रतियोगितात्मक परिक्षा. To Join Live Classes of ADBL Level 4 at Rs: 2500 & RBB at Rs: 4000 Full Course with notes Contact 9804371177 or 9863004363.

190
Created on By OSN

Banking GK Set 17

Loksewa Aayog (ADBL) & RBB Prasasan Sewa Level-4 & 5 Exam लोक सेवा आयोग कृषि विकास बैंक, प्रशासन सेवा, प्रशासन समुह तह-४,५ सहायक पदको खु‌ला प्रतियोगितात्मक परिक्षा. To Join Live Classes of ADBL Level 4 at Rs: 2500 & RBB at Rs: 4000 Full Course with notes Contact 9804371177 or 9863004363.

1 / 50

Internet is.........

2 / 50

Multiple calculations can be made in a single formula using

3 / 50

In a computer, most processing takes place in..

4 / 50

The computer size is very large in...

5 / 50

WAN stands for...

6 / 50

Bull and Bear केसँग सम्बन्धित छ ?

7 / 50

मानव विकास सूचाङ्कलाई कति देखि कति सम्मका अङ्कहरूमा मापन गरिन्छ ?

8 / 50

NNP को सन्दर्भमा तलका मध्ये कुन सहि उत्तर हो ?

9 / 50

खर्चयोग्य आय (DI) भन्नाले के बुझिन्छ ?

10 / 50

तल दिइएका मध्ये कुन चाँही राष्ट्रिय आय मापनका कठिनाई अन्तर्गत पर्दैन ?

11 / 50

क्षेत्रफलका आधारमा ठुलो उपमहानगरपालिका कुन हो ?

12 / 50

अन्तर्राष्ट्रिय श्रम (ILO) को प्रधान कार्यालय कहाँ रहेको छ ?

13 / 50

नेपाल जनमत संग्रह गर्ने घोषणा कहिले भएको थियो ?

14 / 50

नेपालमा चुनढुङ्गाको लागि प्रख्यात ठाउँ कुन हो ?

15 / 50

मस्लो कुन देश को नागरिक हुन ?

16 / 50

यदि (6n+2-6n) / (6n+1+n) घाताङ्क भए निम्न मध्ये ठिक कुन हुन्छ ?

17 / 50

तिन जना साथी खाना खान रेष्टुरेन्टमा गए । बील प्राप्त भएपछी केही रकम अन्जुले राखिन र त्यसको दोब्बर रकम कविताले थपिन र बाँकी रकम सुस्माले थपेर तीरीन । यदि कविताले तिरेको रकम कुल बिलको 4/15 भाग हुन आउँछ भने सुस्माले जम्मा रकमको कति भाग तिरिन होला ?

18 / 50

तिन व्यक्तिहरू एकसाथ हिँड्न सुरू. गर्दछन् र तिनिहरूको पाइलाको नाप त्रमशः ४० से.मि. ४५ से.मि. र ४८ से.मि. छ । प्रत्यक व्यक्तिहरूको पुर्ण पाइलाहरूमा सामान दुरी पार गर्न कति न्युनतम दुरी हिँड्नु पर्छ ?

19 / 50

एउटा मानिसले एउटा वस्तु ५% छुट दिई किन्यो | यदि त्यो मानिसले रू. ७४ छुट पायो भने उसले त्यो वस्तु कतिमा किन्यो होला ?

20 / 50

पाँच वटा सँगसँगै आउने सङख्याको योगफल १०५ हुन्छ भने मध्यक कति हुन्छ ?

21 / 50

A र B कुनै काम ६ दिनमा गर्न सक्छन् । B ले मात्रै सो काम ९ दिनमा गर्न सक्छ । तिनिहरूले ४ दिनसँगै काम गरेपछी B ले काम छोडेर गयो भने अझै कति काम गर्न बाँकि होला ?

22 / 50

एउटा पाउरोटी कारखानाले पिठोको मुल्य बढेको कारण आफनो उत्पादनको मूल्य कायम राखी पाउरोटीको तौलमा केही कमी गरेछ । क्विन्टल पिठाको रू.१५०० हुँदा एउटा पाउरोटीको तौल १८० ग्राम थियो भने । क्विन्टल पिठोको मूल्य रु. १८०० हुँदा कारखानाले पाउरोटीको तौल कति घटायो होला ?

23 / 50

एउटा शिक्षकको मसिक तलब रू. १८००० छ | यदि उसको प्रति महिना आम्दानीको ८० ले खर्च गर्दा भने उसको दुई महिनाको बचत कति हुन्छ ?

24 / 50

एउटा मानिसको मासिक आम्दानी रू. २०००० रहेछ । यसबाट उसले २०% खानामा, ३०% शिक्षमा, २०% घर भाडामा र ५% अन्य कुरामा खर्च गर्छ भने उसको वार्षिक बचत कति हुन्छ

25 / 50

प्रत्येक वर्षमा कुनै रकमको का दरले व्याज बढ्दा २ वर्षमा मिश्रधन रू.१५०० हुन्छ भने उक्त बैंकमा सुरूमा जम्मा गरीएको रकम कति थियो ?

26 / 50

चालु दायित्व भनेको के हो ?

27 / 50

हाकिमले साहयकलाई निर्देशन गर्ने सञ्चारलाई के भनिन्छ ?

28 / 50

सामाजिक साँस्कृतिक वातावरण (Socio cultural Environment ) लाई के कुराले प्रभाव पार्दछ?

29 / 50

हेनरी फोयल कुन देशका नागरीक हुन् ?

30 / 50

कुशल नेतृत्वका गुणहरूमध्ये बौद्धिक गुण्मा कुन कुन पर्दछ ?

31 / 50

कुनै पनि सांगठित संस्थाको लागि संस्थागत सुशासन —हो

32 / 50

कार्य सम्पादन मूल्याङ्कन गर्ने सुचक कुन हो ?

33 / 50

'उत्प्रेरणालाई लक्ष्य अथवा पुरस्कार प्रप्त गर्नका लागि शक्तिको विस्तार गर्ने तत्परताको रूपमा परिभाषित गर्न सकिन्छ । उक्त परिभाषा प्रतिपादन गर्ने विद्वान को हुन ?

34 / 50

कुनै पनि सांगठीत संस्थाको मानव संशाधन शाखामा प्रप्त भएकामध्येबाट संगठनको लागि आवश्यक पर्ने सबैभन्दा उत्तम् आवेदक छन्ने कार्यलाई_भनिन्छ ।

35 / 50

मानव संशाधन व्यवस्थापनका सम्बन्धमा सही तथ्य पत्ता लगाउनुहोस् ।

क) संगठनको उद्देश्य प्राप्तिमा मानाव संसाधन व्यवस्थापन एउटै कुरा हो ।

ख) कर्मचारी व्यवस्थापन र मानव संशाधन व्यवस्थापन एउटै कुरा हो ।

ग) मानव संशाधन व्यवस्थापन समग्र व्यवस्थापनको एउटा पक्ष हो ।

घ) मानव संशाधन व्यवस्थापन भनेको उच्च व्यवस्थापकको समुह मात्र हो ।

36 / 50

सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दोस्रो संशोधन कहिले भएको थियो?

37 / 50

बैंक वा वित्तीय संस्थाको सञ्चालक समितीले गैर कार्यकारी सञ्चालकको सयोजकत्वमा कति सदस्य भएको लेखापरीक्षण समिती गठन गर्नु पर्ने व्यवस्था छ ?

38 / 50

राष्ट्र बैंकको सञ्चालक समितीको बैठक बस्न कम्तिमा कति सञ्चालक उपस्थित हुनु पर्दछ ?

39 / 50

वाणिज्य बैंक तथा वित्तिय संस्थाको बैंक तथा अन्तिम ऋणदाताको रूपमा कसले कार्य गर्दछ ?

40 / 50

नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी जुनसुकै दरको बैंक नोट कुनै तोकिएको ठाउँ वा अड्डामा बाहेक अन्यत्र नचल्ने गराउन सक्ने व्यवस्था छ । सोको लागि कसको राय लिनु पर्दछ ?

41 / 50

हाल नेपाल राष्ट्र बैंकका गभर्नर को हुनुहुन्छ ?

42 / 50

वि.सं. १६२३ मा महेन्द्रमल्ली नामक मुद्रा कसले प्रचलनमा ल्याएका थिए ?

43 / 50

कसको पालादेखि मोरूको सट्टा रूपैया प्रचलनमा आएको हो ?

44 / 50

बैंकनोट निष्कासन गर्दा नोटमा नदेखिने चित्र, आन्तरीक सुरक्षाको व्यवस्था, बैंक नोट छपाई गर्ने वस्तु तथा अन्य पदार्थ कसको निर्णय बमोजिम हुने व्यवस्था छ ?

45 / 50

वि.सं. २०१३ बैशाख १४ मा स्थापित नेपाल राष्ट्र बैंक कुन ऐन अन्तर्गत स्थापना भएको थियो?

46 / 50

नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा लालमोहर कहिले लागेको थियो ?

47 / 50

राष्ट्रिय वाणिज्य बैंकमा सुन चाँदी कर्जामा लागनी गर्दा मार्जिन कति राख्ने व्यवस्था छ ?

48 / 50

नेपालमा ATM कार्ड प्रयोगमा ल्याउने पहिलो बैक कुन हो ?

49 / 50

नेपालको पहिलो ग्रामिण विकास बैंक कुन हो ?

50 / 50

Hot Money भन्नाले के बुझिन्छ ?

Your score is

The average score is 49%

0%

What’s your Reaction?
+1
11
+1
1
+1
6
+1
6
+1
5
+1
0
Home
Live Class
Notes
Exam
Doubt