NBL Gold Tester Online Exam Set 16

Loksewa Nepal Bank Limited(NBL) Prasasan Sewa Level-3/4/5 Exam लोक सेवा नेपाल बैंक लिमिटेड, प्रशासन सेवा, प्रशासन समुह तह-3/4/5  कनिष्ठ सहायक पदको खु‌ला प्रतियोगितात्मक परिक्षा.To Join Live Classes of Gold Tester at Rs: 1500 Full Course with notes then click on this link:https://bit.ly/3mihRnF: Teacher: B & B Class ( Youtuber ) or Join whatsapp::

101
Created on By OSN

Banking Set 12

Loksewa Aayog Agricultural Development Bank (ADBL) Prasasan Sewa Level-4 & 5 Exam लोक सेवा आयोग कृषि विकास बैंक, प्रशासन सेवा, प्रशासन समुह तह-४,५ सहायक पदको खु‌ला प्रतियोगितात्मक परिक्षा. To Join Live Classes of ADBL Level 4 at Rs: 2500 & RBB Level 4 at Rs: 4000 Full Course with notes Contact 9804371177 or 9863004363.

1 / 20

‘माड्साव’ उपनामले चिनिने नेपाली साहित्यकार को हुन् ?

2 / 20

बी–३ डब्लू ९द्यगष्मि द्यबअप द्यभततभच ध्यचमि० कुन देशद्वारा ल्याइएको योजना हो ?

3 / 20

अन्तर्राष्ट्रिय विकास सहायता परिचालन नीति कार्यान्वयन समितिको अध्यक्ष को हुने व्यवस्था छ ?

4 / 20

‘एक नर्स एक विद्यालय’ नामक अभियान सञ्चालन गर्ने प्रदेश कुन हो ?

5 / 20

दुई दिनसम्म लगातार नृत्य गरी गिनिज बुकमा नाम लेखाउन सफल नेपाली दिदी–बहिनी को हुन् ?

6 / 20

विश्व व्यापार सङ्गठनको पहिलो महिला महानिर्देशक को हुन् ?

7 / 20

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल पुनः कहिले निर्वाचित भएको हो ?

8 / 20

हेनेली पासपोर्ट इन्डेक्स–२०२१ अनुसार शक्तिशाली पासपोर्टको सूचीमा नेपाल कतिऔँ स्थानमा रहेको छ ?

9 / 20

टेलिभिजन रियालिटी सो कमेडी च्याम्पियन–२ को उपाधि जित्ने प्रतिभा को हुन् ?

10 / 20

विश्व बैङ्कद्वारा प्रकाशित ‘डुइङ विजनेस रिपोर्ट–२०२०’ अनुसार उद्योग व्यवसाय सञ्चालनको सहजताको हिसाबले नेपाल कतिऔँ स्थानमा रहेको छ ?

11 / 20

नेपाल र मौरिससबीच श्रम सम्झौता कहिले भएको हो ?

12 / 20

राष्ट्रपति तथा उपराष्ट्रपति बन्नका लागि न्यूनतम उमेर हदको प्रावधान कति रहेको छ ?

13 / 20

मन्त्रिपरिषद्को २०७८ भदौ २९ को बैठकले भूमिसम्बन्धी समस्या समाधान आयोगको अध्यक्षमा कसलाई नियुक्त ग-यो ?

14 / 20

नेपालमा भारतबाट पहिलो पटक निजी क्षेत्रको कार्गो रेल कहिले भित्रिएको हो ?

15 / 20

क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो उपमहानगरपालिका घोराही (दाङ) हो भने सबैभन्दा सानो उपमहानगरपालिका कुन हो ?

 

16 / 20

एक वडा, एक कालोपत्रे सडकको योजना ल्याउने स्थानीय तह कुन हो ?

17 / 20

 तेक्वान्दोका तीनै विधा (गेरोगी, पुम्से र पारा)मा अन्तर्राष्ट्रिय निर्णायक बन्न सफल नेपाली को हुन् ?

18 / 20

जी–सेभेन राष्ट्रहरूको ४७औँ सम्मेलन कहिले सम्पन्न भएको हो ?

19 / 20

राष्ट्रिय खाद्य बैङ्कको उद्घाटन कहिले गरियो ?

20 / 20

नेपाल राष्ट्र बैङ्कद्वारा आ.व. २०७८७९ को मौद्रिक नीति कहिले सार्वजनिक गरियो ?

Your score is

The average score is 64%

0%

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Home
Live Class
Notes
Exam
Doubt