NBL Gold Tester Online Exam Set 15

Loksewa Nepal Bank Limited(NBL) Prasasan Sewa Level-3/4/5 Exam लोक सेवा नेपाल बैंक लिमिटेड, प्रशासन सेवा, प्रशासन समुह तह-3/4/5  कनिष्ठ सहायक पदको खु‌ला प्रतियोगितात्मक परिक्षा.To Join Live Classes of Gold Tester at Rs: 1500 Full Course with notes then click on this link:https://bit.ly/3mihRnF: Teacher: B & B Class ( Youtuber ) or Join whatsapp::

100
Created on By OSN

Banking Gk Set 15

Loksewa Aayog Agricultural Development Bank (ADBL) Prasasan Sewa Level-4 & 5 Exam लोक सेवा आयोग कृषि विकास बैंक, प्रशासन सेवा, प्रशासन समुह तह-४,५ सहायक पदको खु‌ला प्रतियोगितात्मक परिक्षा. To Join Live Classes of ADBL Level 4 at Rs: 2500 & RBB Level 4 at Rs: 4000 Full Course with notes Contact 9804371177 or 9863004363.

1 / 20

क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो उपमहानगरपालिका घोराही (दाङ) हो भने सबैभन्दा सानो उपमहानगरपालिका कुन हो ?

 

2 / 20

एक वडा, एक कालोपत्रे सडकको योजना ल्याउने स्थानीय तह कुन हो ?

3 / 20

 तेक्वान्दोका तीनै विधा (गेरोगी, पुम्से र पारा)मा अन्तर्राष्ट्रिय निर्णायक बन्न सफल नेपाली को हुन् ?

4 / 20

जी–सेभेन राष्ट्रहरूको ४७औँ सम्मेलन कहिले सम्पन्न भएको हो ?

5 / 20

राष्ट्रिय खाद्य बैङ्कको उद्घाटन कहिले गरियो ?

6 / 20

सरकारले वीर योद्धा भक्ति थापालाई राष्ट्रिय विभूति घोषणा कहिले गरेको हो ?

7 / 20

नेपाल राष्ट्र बैङ्कद्वारा आ.व. २०७८७९ को मौद्रिक नीति कहिले सार्वजनिक गरियो ?

8 / 20

कृषि विकास बैङ्कद्वारा किसान क्रेडिट कार्ड र किसान एपको शुभारम्भ कहिले गरिएको हो ?

9 / 20

नेपालको इतिहासमा पहिलो दलित सचिव बन्न सफल व्यक्ति को हुनुहुन्छ ?

10 / 20

 २००७ सालअघि नेपालको कति राष्ट्रसँग कूटनीतिक सम्बन्ध कायम भएको थियो ?

11 / 20

साहित्यकार डा. वानीरा गिरिको निधन कहिले भएको हो ?

12 / 20

आ.व. २०७८/७९ को बजेटमार्फत ज्येष्ठ नागरिक भत्ता कति पु-याइएको छ ?

13 / 20

नेपालकै पहिलो महिला फिफा रेफ्री को हुन् ?

14 / 20

वल्र्ड हेल्थ अवार्ड २०२० बाट सम्मानित हुने नेपाली चिकित्सक को हुनुहुन्छ ?

15 / 20

पुनर्निर्मित धरहराको उद्घाटन कहिले गरिएको हो ?

16 / 20

सार्वजनिक यातायातलाई नियमन गर्ने उद्देश्यका साथ अनलाइन मनिटरिङ सिस्टम कहिलेदेखि लागू गरिएको हो ?

17 / 20

चीन–दक्षिण एसियाली गरिबी उन्मूलन र सहकारी विकास केन्द्रको स्थापना कहिले भएको हो ?

18 / 20

एवेल अवार्ड २०२१ कसलाई प्रदान गरियो ?

19 / 20

गिनिज बुक अफ वल्र्ड रेकर्ड्सको प्रकाशनको सुरुवात कहिलेदेखि भएको हो ?

20 / 20

 नेपालमा सर्वप्रथम कागजी मुद्रा कहिलेदेखि प्रचलनमा ल्याइएको हो ?

Your score is

The average score is 66%

0%

What’s your Reaction?
+1
1
+1
0
+1
1
+1
0
+1
0
+1
0
Home
Live Class
Notes
Exam
Doubt