OSN

लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर) ( 2077 Falgun )

के हो शक्ति पृथकीकरण ? १. शक्ति पृथकीकरण, शक्ति सन्तुलन र नियन्त्रण भनेको के हो ? नेपालको संविधानमा यससम्बन्धी के–कस्तो व्यवस्था छ ? उल्लेख गर्नुहोस् । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको शक्ति राज्यशक्ति हो । यो सबै शक्ति÷अधिकार एउटै व्यक्ति÷एकाईमा दिँदा शासक जतिसुकै लोकतान्त्रिक भए पनि निरङ्कुशताको सिर्जना हुन्छ, स्वेच्छाचारिता बढ्छ, नागरिकको स्वतन्त्रता समाप्त हुन्छ । […]

लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर) ( 2077 Falgun ) Read More »

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) ( 2077 Falgun )

१. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेको नेपालको विद्यालय शिक्षा पद्धतिमा अक्षराङ्कन पद्धतिसम्बन्धी अध्ययन कार्यदलले ‘डी’ ग्रेड अर्थात् जीपीए १.६ हासिल नगरेका सम्बन्धमा के सिफारिस गरेको छ ? मूल प्रमाणपत्र उपलब्ध नगराउने ।– कार्यदलले ३५ प्रतिशतभन्दा कम प्राप्त गर्नेको ग्रेड वा जीपीए मूल्याङ्कन नगरी प्रमाणपत्रमा ‘नन ग्रेडेड’ उल्लेख गर्न सिफारिस गरेको । ‘नन ग्रेडेड’

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) ( 2077 Falgun ) Read More »

लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर) ( 2077 Magh )

नेपालमा विद्युत् निर्यातको सम्भावना१. नेपालमा अपेक्षा गरेअनुसार कृषिक्षेत्रको विकास किन हुन सकेन ? कारण लेख्नुहोस् । नेपालको कुल गार्हस्थ उत्पादनमा कृषिले करिब २७ प्रतिशत हिस्सा ओगटेको, ६० प्रतिशतजति जनता यसैमा निर्भर रहेको, खाद्यसम्बन्धी हकलाई नेपालको संविधानले मौलिक हकका रूपमा स्वीकार गरेको, कृषि र भूमिसुधारसम्बन्धी संवैधानिक नीतिगत व्यवस्था गरेको कृषि प्रधान देनेपालमा कृषिको विकास हुन नसक्नु

लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर) ( 2077 Magh ) Read More »

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) ( 2077 Magh )

१. विक्रम संवत् २०७७ पुस २८ मा आयोजित अवार्ड कार्यक्रममा वर्षका उत्कृष्ट खेलाडी घोषित हुन सफल खेलाडी को–को हुन् ? पुरुषतर्फ : मन्डेकाजी श्रेष्ठ र महिलातर्फ : गौरिका सिंह– पल्सर स्पोर्टस् अवार्ड २०७६ अन्तर्गत गौरिका सिंह र मन्डेकाजी श्रेष्ठ वर्षका उत्कृष्ट खेलाडी घोषित भएका ।– अवार्डअन्तर्गत तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठ ‘वर्षको उत्कृष्ट प्रशिक्षक’, महिला

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) ( 2077 Magh ) Read More »

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) ( 2077 Poush )

१. राष्ट्रिय कविता महोत्सव २०७७ मा प्रथम हुन सफल प्रतिभा को हुनुहुन्छ ? नुवाकोटकी भैरवी भूगोल ।– उहाँको कविता ‘नेपालको गीत’ ले प्रथम स्थान हासिल गर्न सफल भएको ।– यस्तै, द्वितीय स्थान लमजुङका प्रज्ज्वल अधिकारीको कविता ‘सङ्कल्प’ ले हात पारेको । सोलुखुम्बुका गणेशप्रसाद खतिवडाको ‘आमाको आदेश’, दोलखाकी देवकी अभिलाषीको ‘आमा एक विश्वविद्यालय’ र तेह्रथुमकी रेजिना

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) ( 2077 Poush ) Read More »

लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर) ( 2077 Poush )

कर्मचारीको व्यवहार कस्तो ? १. सेवाग्राहीप्रति कर्मचारीको व्यवहार र आचरण के–कस्तो हुनुपर्छ ? लेख्नुहोस् ।सेवाग्राही सेवा प्रापक हो, कर्मचारी सेवाप्रदायक हो । सेवाप्रदायकले सेवाग्राहीप्रति असल व्यवहार र आचरण प्रदर्शन गर्नुपर्छ । जुननिम्नअनुसार हुनुपर्छ ः– सेवाग्राहीको काम समयमै गर्नुपर्ने, समयमै काम हुन नसकेमा त्यसको आधार र कारण दिनुपर्ने,– सेवाग्राहीप्रति मर्यादित व्यवहार गर्नुपर्ने, जवाफ दिँदा शिष्टतापूर्वक दिने,–

लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर) ( 2077 Poush ) Read More »

लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर) ( 2077 Mangsir )

बैठकको तरिका १. कार्यालयमा बैठक व्यवस्थापन गर्दा गर्नुपर्ने कार्यहरू बुँदागत रूपमा उल्लेख गर्नुहोस् । कार्यालयमा नीति, योजना, कार्यक्रम, बजेट, सेवा प्रवाहलगायतका विविध विषयमा आपसी छलफल गर्ने, अन्तरक्रिया गर्ने र कार्यान्वयनयोग्य निष्कर्ष निकाल्ने कार्य बैठक व्यवस्थापन हो । यो व्यवस्थापनको नियमित कार्य हो । यसले कार्यालयका हरेक कामहरूलाई पारदर्शिता, जिम्मेवार, जवाफदेही एवम् वैधता प्रदान गर्दछ । यसका लागि बैठकको तयारी,

लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर) ( 2077 Mangsir ) Read More »

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) ( 2077 Mangsir )

१. अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिता कहिले तय गरेको छ ? सन् २०२३ फेब्रुअरी ९–२६, दक्षिण अफ्रिका ।– आईसीसीले महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिता एक वर्ष पछि सारेको । ‘कमन वेल्थ गेम’का कारण देखाउँदै आईसीसीले निर्धारित तालिकाभन्दा एक वर्ष पछाडि टी–२० विश्वकप आयोजना हुने जनाएको । सन् २०२२ को नोभेम्बरमा दक्षिण अफ्रिकामा प्रतियोगिता हुने

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) ( 2077 Mangsir ) Read More »

लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर) ( 2077 Karthik 3-28 )

के हो बीमा ? १. नेपालको बीमा व्यवसायमा देखिएका समस्याहरू पहिचान गर्दै बीमा व्यवसायलाई प्रभावकारी बनाउन यसमा संलग्न निकायहरूले निर्वाह गर्नुपर्ने भूमिकाबारेमा चर्चा गर्नुहोस् । तोकिएको शुल्क तिरेर एकले अर्कोलाई जोखिम सार्ने प्रक्रिया बीमा हो । यो एक वित्तीय सुरक्षा हो । नेपालको वित्तीय प्रणालीको एक अभिन्न अङ्गका रूपमा रहेको बीमा व्यवसायलाई व्यवस्थित गर्न कानुनी

लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर) ( 2077 Karthik 3-28 ) Read More »

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) ( 2077 Karthik 3-28)

१. नौमती बाजाअन्तर्गत कुन–कुन बाजा पर्छन् ? दुई सनाही, दुई दमाहा, ट्याम्को, झ्याली, ढोलक, कर्नाल र नरसिङ्गा– (यो नेपालको परम्परागत लोकप्रिय बाजा हो । विवाह, व्रतबन्ध साथै शुभदिनको आगमन तथा विजयको सङ्केतका रूपमा बजाइन्छ ।) २. अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस कहिले मनाइन्छ ? अक्टोबर १७– सन् २०२० मा यो दिवस ‘याक्टिङ टुगेदर टु अचिभ सोसल

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर) ( 2077 Karthik 3-28) Read More »

Home
Live Class
Notes
Exam
Doubt