RBB Pre Test Set 18

Loksewa Aayog Agricultural Development Bank (ADBL) & RBB Prasasan Sewa Level-4 & 5 Exam लोक सेवा आयोग कृषि विकास बैंक, प्रशासन सेवा, प्रशासन समुह तह-४,५ सहायक पदको खु‌ला प्रतियोगितात्मक परिक्षा. To Join Live Classes of ADBL Level 4 at Rs: 2500 & RBB at Rs: 4000 Full Course with notes Contact 9804371177 or 9863004363.

140
Created on By OSN

Banking GK Set 18

Loksewa Aayog (ADBL) & RBB Prasasan Sewa Level-4 & 5 Exam लोक सेवा आयोग कृषि विकास बैंक, प्रशासन सेवा, प्रशासन समुह तह-४,५ सहायक पदको खु‌ला प्रतियोगितात्मक परिक्षा. To Join Live Classes of ADBL Level 4 at Rs: 2500 & RBB at Rs: 4000 Full Course with notes Contact 9804371177 or 9863004363.

1 / 50

नेपालको संविधानको अनुसूची -१ मा के को व्यवस्था गरिएको छ ?

2 / 50

राष्ट्रिय सुरक्षा परिषद्को सचिवको काम कसले गर्दछ ?

3 / 50

विश्व बैङ्कले विसं २०७७ पुस २१ गते सार्वजनिक गरेको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७-०७८ मा नेपालको आर्थिक वृद्धिदर कति हुने अनुमान छ ?

4 / 50

सहकारी विभागले २०७७ पुस २० मा सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालमा हाल सहकारीको सङ्ख्या कति छ ?

5 / 50

सिद्धार्थ गौतम बुद्धको धर्मपत्नी को हुन् ?

6 / 50

मदन पुरस्कार कहिलेबाट वितरण सुरु भएको हो ?

7 / 50

विश्व आर्थिक मञ्चद्वारा ग्लोबल सेन्टर फर साइबर सेक्युरिटीको स्थापना कहिले गरिएको हो ?

8 / 50

विश्वकै सबैभन्दा अग्लो उचाइबाट गरिने बञ्जी जम्पको निर्माण कहाँ गरिएको छ ?

9 / 50

क्षेत्रफलको आधारमा सबैभन्दा ठुलो नगरपालीका कुन हो?

10 / 50

How many SAARC countries have given acceptance to Nepali language?

11 / 50

Which country have given reference to adopt Afganistan as member of SAARC?

12 / 50

Which country have given reference to adopt Afganistan as member of SAARC?

13 / 50

२०७२ सालको भूकम्पले भत्किएको धरहराको पुनःनिर्माणपश्चात् कति उचाइ कायम गरिएको हो ?

14 / 50

विसं २०७८ वैशाख ८ मा NRB द्वारा प्रकाशित गरिएको प्रतिवेदन अनुसार FDI मा सबैभन्दा बढी हिस्सा कुन राष्ट्रको रहेको छ ??

15 / 50

As per ADB, Nepal's economic growth in 2021 will be…….

16 / 50

धेरै जिल्लासँग सिमाना जोडिएको जिल्ला कुन हो?

17 / 50

बैंक तथा वित्तिय संस्था सम्बन्धि ऐन, २०७३ बमोजिम बैंकको नियमन उल्लङ्घन गरेमा हुने सजाय सम्बन्धि व्यवस्था कति दफामा छ?

18 / 50

बैंक तथा वित्तिय संस्था सम्बन्धि ऐन, २०७३ बमोजिम बैंकको नियमन उल्लङ्घन गरेमा हुने सजाय सम्बन्धि व्यवस्था कति दफामा छ?

19 / 50

नेपालको पहिलो महिला उपप्रधानमन्त्री को हुन् ?

20 / 50

विषखेला पर्व कुन जातिमा प्रचलित पर्व हो ?

21 / 50

What Is the central bank of Srilanka?

22 / 50

When was SWIFT established?

23 / 50

The annex (अनुसूची) of BAFIA 2073 is about …………….

24 / 50

How many chapters (परिच्छेद) are there in BAFIA 2073?

25 / 50

Which chapter explains about 'Establishment of Banks & Financial Insitutions' as per BAFIA 2073?

26 / 50

What is the minimum age to be appointed as Director (सञ्चालक) ?

27 / 50

What percentage of shares can be allotted to Employees of BFI as per BAFIA 2073 ?

28 / 50

एक वडा, एक कालोपत्रे सडकको योजना ल्याउने स्थानीय तह कुन हो ?

29 / 50

म्याक्स वेबरले कुन विश्वविद्यालयमा कानून र अर्थशास्त्रको अध्ययन गरेका थिए?

30 / 50

कुन आधारमा विभागिकरण गर्दा पूँजी, अन्य स्रोत, व्यक्तिको सीप तथा अधिकतम विशेष ज्ञानको प्रयोग सकिन्छ ?

31 / 50

लेखापरीक्षण ऐन, २०७५ कहिले प्रमाणिकरण भयो ?

32 / 50

मानव विकास सूचकाङ्कका श्रेणीहरू कुन कुन हुन् ?

1 . निम्न मानव विकास

2 . अति उच्च मानव विकास

3 . मध्यम विकास

4 . उच्च मानव विकास

33 / 50

व्यवस्थापन कसरी कलाको रुपमा अभिव्यक्त हुन्छ ?

34 / 50

वित्तीय प्रोत्साहनको सिद्धान्तमा तलका मध्ये कुन कुरा पर्दछ?

35 / 50

'Oeconomicus' शब्द कुन भाषाबाट लिइएको हो ?

36 / 50

Adam Smith को प्रसिद्ध पुस्तक Wealth of Nations कहिले प्रकाशित भएको हो ?

37 / 50

गर्भनरले को समक्ष सपथ लिनुपर्दछ?

38 / 50

NRB Act-2058 हालसम्म कतिपटक संसोधन भएको छ ?

39 / 50

BAFIA-2073 अनुसार तल्लो तहको वित्तिय संस्था माथिल्लो तहमा Upgrade हुन विगत कतिवर्ष देखी लगातार नाफामा गएको हुनुपर्दछ ?

40 / 50

एउय बैङ्कको CEO अर्को बैकमा जाँदा कम्तिमा ६ महिनाको अन्तर रहनु पर्ने व्यवस्था छ, को समयलाई भनिन्छ ?

41 / 50

एकीकृत निर्देशन २०७४ अनुसार BFIs को जोखिम कति प्रकारका रहेका छन् ?

42 / 50

Performing Loan मा कुन कुन कर्जा आउँदछ ?

43 / 50

सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दोस्रो संशोधन कहिले भएको थियो?

44 / 50

मानव संशाधन व्यवस्थापनका सम्बन्धमा सही तथ्य पत्ता लगाउनुहोस् ।

क) संगठनको उद्देश्य प्राप्तिमा मानाव संसाधन व्यवस्थापन एउटै कुरा हो ।

ख) कर्मचारी व्यवस्थापन र मानव संशाधन व्यवस्थापन एउटै कुरा हो ।

ग) मानव संशाधन व्यवस्थापन समग्र व्यवस्थापनको एउटा पक्ष हो ।

घ) मानव संशाधन व्यवस्थापन भनेको उच्च व्यवस्थापकको समुह मात्र हो ।

45 / 50

वाणिज्य बैंक तथा वित्तिय संस्थाको बैंक तथा अन्तिम ऋणदाताको रूपमा कसले कार्य गर्दछ ?

46 / 50

एउटा मानिसले एउटा वस्तु ५% छुट दिई किन्यो | यदि त्यो मानिसले रू. ७४ छुट पायो भने उसले त्यो वस्तु कतिमा किन्यो होला ?

47 / 50

A र B कुनै काम ६ दिनमा गर्न सक्छन् । B ले मात्रै सो काम ९ दिनमा गर्न सक्छ । तिनिहरूले ४ दिनसँगै काम गरेपछी B ले काम छोडेर गयो भने अझै कति काम गर्न बाँकि होला ?

48 / 50

एउटा पाउरोटी कारखानाले पिठोको मुल्य बढेको कारण आफनो उत्पादनको मूल्य कायम राखी पाउरोटीको तौलमा केही कमी गरेछ । क्विन्टल पिठाको रू.१५०० हुँदा एउटा पाउरोटीको तौल १८० ग्राम थियो भने । क्विन्टल पिठोको मूल्य रु. १८०० हुँदा कारखानाले पाउरोटीको तौल कति घटायो होला ?

49 / 50

In a computer, most processing takes place in..

50 / 50

Multiple calculations can be made in a single formula using

Your score is

The average score is 53%

0%

What’s your Reaction?
+1
3
+1
0
+1
1
+1
0
+1
2
+1
1
Home
Live Class
Notes
Exam
Doubt