Banking GK Set 9

Loksewa Aayog Agricultural Development Bank (ADBL) & RBB Prasasan Sewa Level-4 & 5 Exam लोक सेवा आयोग कृषि विकास बैंक, प्रशासन सेवा, प्रशासन समुह तह-४,५ सहायक पदको खु‌ला प्रतियोगितात्मक परिक्षा. To Join Live Classes of ADBL Level 4 at Rs: 2500 & RBB at Rs: 4000 Full Course with notes Contact 9804371177 or 9863004363.

70
Created on By OSN

Banking GK Set 9

Loksewa Aayog Agricultural Development Bank (ADBL) & RBB Prasasan Sewa Level-4 & 5 Exam लोक सेवा आयोग कृषि विकास बैंक, प्रशासन सेवा, प्रशासन समुह तह-४,५ सहायक पदको खु‌ला प्रतियोगितात्मक परिक्षा. To Join Live Classes of ADBL Level 4 at Rs: 2500 & RBB at Rs: 4000 Full Course with notes Contact 9804371177 or 9863004363.

1 / 25

BIMSTEC को सचिवालय कहाँ रहेको छ?

2 / 25

 नेपालमा किसान सूचीकरण राष्ट्रिय अभियानको सुरुवात कहिलेदेखि गरिएको हो ?

3 / 25

आर्थिक सिद्धान्तको शाखा, जसले स्रोतको बाँडफाँडको समस्यासँग सम्बन्धित छ:

4 / 25

‘अर्थशास्त्र भनेको जीवनको सामान्य व्यवसायमा मानिसजातिको अध्ययन हो’। यो परिभाषा द्वारा दिइएको थियो:

5 / 25

नेपालको संविधानको कतियौं धाराले संवैधानिक परिषदको सिफारिसमा हुने मितिमा सुनुवाईको व्यवस्था गरेको छ?

6 / 25

विश्वकै ठूलो नोबल पुरस्कार कहिलेदेखि प्रदान गर्न थालिएको हो ?

7 / 25

'Goodwill written off' is included in………..

8 / 25

राष्ट्रिय खाद्य बैङ्कको उद्घाटन कहिले गरियो ?

9 / 25

ADBL को उपनियम अनुसार, कर्मचारीहरुलाई आकस्मिक बिदा ………………

10 / 25

नेपालको इतिहासमा पञ्चकोशाह भनेर कसलाई चिनिन्छ?

11 / 25

कर्पोरेट आयकर दरमा भएको वृद्धिले प्राकृतिक बेरोजगारी दरलाई कसरी असर गर्छ भन्ने अध्ययनको एउटा उदाहरण हो:

12 / 25

वर्तमान नेपालको संविधानको कुन धारामा "राज्य पहिचान सहितको एकल संघीय नागरिकताको व्यवस्था छ"

13 / 25

बैंक तथा वित्तीय संस्थाहरूले घरजग्गा ऋण उपलब्ध गराउँदा, ऋण र धितो जमानतको लागि अधिकतम कति प्रतिशत कायम गर्नुपर्छ ?

14 / 25

मानव न्यायशास्त्रका लेखक को हुन् ?

15 / 25

गभर्नर नियुक्ति सिफारिस गर्ने समितिको अध्यक्ष को हुन्छ.....?

16 / 25

२०७८ मा प्रदान गरिएको उत्तम शान्ति पुरस्कारबाट सम्मानित हुने स्रष्टा को हुन् ?

17 / 25

BFI ले संस्थाको शेयर र डिबेञ्चरमा लगानी गर्दा संस्थाको चुक्ता पूँजीको……% सम्म मात्र लगानी गर्न सक्छ।

18 / 25

नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज शे–फोक्सुन्डो कति क्षेत्रफलमा फैलिएको छ ?

19 / 25

नेपालको संविधान (2072) को कुन धारामा जनमत संग्रह सम्बन्धी व्यवस्था छ?

20 / 25

पशुपतिनाथ मन्दिरलाई विश्व सम्पदा सूचीमा कहिले समावेश गरियो?

21 / 25

नेपालमा बालदिवस कहिले मनाइन्छ ?

22 / 25

कम्पनीको साधारण सभाले विशेष प्रस्ताव पारित गरी प्रबन्धपत्र वा नियमावली संशोधन गरेमा कति दिनभित्र संशोधन गरिएको व्यहोराको जानकारी कम्पनीले कम्पनी रजिष्ट्रारको कार्यालयलाई दिनु पर्छ ?

23 / 25

विश्वकै ठूलो नोबल पुरस्कार कहिलेदेखि प्रदान गर्न थालिएको हो ?

24 / 25

मङ्गल ग्रहमा पानी रहेको तथ्य प्रस्तुत गर्ने नेपाली वैज्ञानिक लुजेन्द्र ओझा हुन् भने नयाँ ग्रह पत्ता लागेको सैद्धान्तिक आधार प्रस्तुत गर्ने नेपाली वैज्ञानिक को हुन् ?

25 / 25

दुई दिनसम्म लगातार नृत्य गरी गिनिज बुकमा नाम लेखाउन सफल नेपाली दिदी–बहिनी को हुन् ?

Your score is

The average score is 60%

0%

What’s your Reaction?
+1
1
+1
1
+1
1
+1
2
+1
0
+1
0
Home
Live Class
Notes
Exam
Doubt