NBL Online Exam Set 5 Gold Tester

Loksewa Nepal Bank Limited(NBL) Prasasan Sewa Level-3/4/5 Exam लोक सेवा नेपाल बैंक लिमिटेड, प्रशासन सेवा, प्रशासन समुह तह-3/4/5  कनिष्ठ सहायक पदको खु‌ला प्रतियोगितात्मक परिक्षा.

287
Created on By OSN

NBL Set 5 Gold Tester

Loksewa Nepal Bank Limited(NBL) Prasasan Sewa Level-3/4/5 Exam लोक सेवा नेपाल बैंक लिमिटेड, प्रशासन सेवा, प्रशासन समुह तह-3/4/5  कनिष्ठ सहायक पदको खु‌ला प्रतियोगितात्मक परिक्षा.

1 / 25

नेपालमा इन्टरनेट सेवा कहिलेदेखि सुरु भएको हो ?

2 / 25

नेपालमा सूचना प्रविधि पार्क कहाँ रहेको छ ?

3 / 25

कुन चरालाई पत्नीव्रता चरा भनी चिनिन्छ ?

4 / 25

विश्व स्वास्थ्य सङ्गठनले नेपालको कुन स्वास्थ्य प्रतिष्ठानलाई आफ्नो सहकार्य केन्द्र (कोल्याबरेटिङ सेन्टर) का रूपमा मान्यता प्राप्त गरेको छ ?

5 / 25

सन् २०२१ को मिस युनिभर्सको उपाधि जित्ने सुन्दरी को हुन् ?

6 / 25

साउदी अरबले पहिलोपटक पर्यटकलाई प्रवेशाज्ञा दिने घोषणा कहिले गरेको हो ?

7 / 25

विषखेला पर्व कुन जातिमा प्रचलित पर्व हो ?

8 / 25

नेपालको पहिलो महिला उपप्रधानमन्त्री को हुन् ?

9 / 25

काठमाडौँस्थित घण्टाघरको निर्माण कहिले गरिएको हो

10 / 25

रानी पोखरीको निर्माण कहिले भएको थियो ?

11 / 25

नेपालको कृषि व्यवसायमा पशु क्षेत्रको योगदान कति प्रतिशत रहेको छ ?

12 / 25

धर्म कचहरीको स्थापना कसले गरेका हुन्?

13 / 25

बैंक तथा वित्तिय संस्था सम्बन्धि ऐन, २०७३ बमोजिम बैंकको नियमन उल्लङ्घन गरेमा हुने सजाय सम्बन्धि व्यवस्था कति दफामा छ?

14 / 25

बैंक तथा वित्तिय संस्था सम्बन्धि ऐन, २०७३ बमोजिम बैंकको नियमन उल्लङ्घन गरेमा हुने सजाय सम्बन्धि व्यवस्था कति दफामा छ?

15 / 25

माथिल्लो तामाकोशी जलविधुत आयोजनाको उदघाटन कहिले भयो?

16 / 25

धेरै जिल्लासँग सिमाना जोडिएको जिल्ला कुन हो?

17 / 25

How many sections does NRB act has?

18 / 25

Which province was named first ?

19 / 25

NRB first issued nepali notes on _____?

20 / 25

Nepal is the ____th country to pass constitution vis constitution assembly.

21 / 25

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रधानमन्त्री केपी शर्मा ओलीलाई तेस्रोपटक प्रधानमन्त्री पदमा कहिले नियुक्त गरियो ?

22 / 25

How many SAARC countries have given acceptance to Nepali language?

23 / 25

गभर्नर भइसकेको व्यक्तिले कुनै वाणिज्य बैंक वा वित्तिय संस्थामा कति अवधिलागि कुनै पनि हैसियतमा रही काम गर्न हुँदैन |

24 / 25

टोकियो ओलम्पिक – २०२० कहिले देखि सुरु भयो?

25 / 25

Letter of credit is a ___________

Your score is

The average score is 69%

0%

What’s your Reaction?
+1
14
+1
0
+1
2
+1
0
+1
1
+1
0
Home
Live Class
Notes
Exam
Doubt